
बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंकले शाखा स्थानान्तरण गर्ने भएको छ। बैंकले वीरगन्ज महानगरपालिका वडा नम्बर ६, आदर्शचोकमा रहेको शाखा सोही नगरपालिकाको वडा नम्बर ८ लिंकरोडमा स्थानान्तरण गर्न लागेको हो । आदर्शचोकबाट प्रवाह हुँदै आएको सेवा भदौ २६ गतेदेखि लिंकराेड शाखाबाट हुने बैंकले जनाएको छ ।