Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

श्रीकृष्ण जन्माष्टमीको बिदामा यी बैंकका शाखा खुला

२०८१ भाद्र १० गते

बैंकिङ खबर/ श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक बिदा परेकोले आज शेयर बजार, बीमालगायतका सार्वजनिक निकाय बन्द भएका छन् भने बैंकका केही शाखा भने सञ्चालनमा रहेका छन् ।

हेर्नुहोस् कुन बैंकको कुन शाखा खुला

नेपाल बैंक

हिमालयन बैंक

सानिमा बैंक

एभरेष्ट बैंक

लक्ष्मी सनराइज बैंक

एनएमबी बैंक