Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सार्वजनिक बिदामा पनि यी बैंकहरुले दिँदैछन् बैकिङ्ग सेवा

२०८१ भाद्र ३ गते


बैंकिङ खबर/ सार्वजनिक बिदाको दिनमा पनि अधिकांश वाणिज्य तथा विकास बैंकहरुले बैंकिङ सेवा उपलब्ध गराएका छन् । बैंकहरुले देशका विभिन्न स्थानमा रहेका केही शाखा कार्यालयहरु सञ्चालन गरेर बैंकिङ सेवा दिन लागेका हुन् ।

सोमबार नेपाल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक, सानिमा बैंक, कामना सेवा विकास बैंक, एभरेष्ट बैंक लगायतका अन्य बैंकहरुले आफ्ना सीमित शाखा कार्यालयबाट बैंकिङ सेवा दिएका छन् । सरकारले सोमबार जनैपूर्णिमाको अवसरमा देशभरी नै सार्वजनिक बिदा दिएको छ ।