Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

काठमाडौं महानगर क्षेत्रभित्रका बैंकहरु खुला

२०८० भाद्र १५ गते

बैंकिङ खबर/ काठमाडौं महानगरपालिकामा शुक्रबार सार्वजनिक विदा भएपनि बैंकहरु पनि खुलेका छन् । गाइजात्रा मनाउन काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

महानगरपालिकाले सार्वजनिक बिदा दिए पनि महानगर क्षेत्रका बैंकहरु भने खुला नै रहेका छन् । देश संघीयतामा गएर दोस्रो आम निर्वाचन भइसकेपछि पनि कसको निर्णय कसले मान्ने भन्ने अन्यौलता कायमै देखिएको छ ।