Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीति सार्वजनिक [पूर्णपाठसहित]

२०८० श्रावण ७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति सार्वजनिक भएको छ। आज बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक भएकाे हो।

विगत दुई आर्थिक वर्षमा कसिलो मौद्रिक नीति ल्याएको राष्ट्र बैंकले चालू आर्थिक वर्षमा लचिलो नीति लिने सरोकारवालाको अपेक्षा छ।