May 19th, 2023

पूर्णपाठमा हेर्नुहोस् सरकारको नीति तथा कार्यक्रम

बैंकिङ खबर/सरकारले मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]