Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्सविरुद्ध परेको रिट खारेज

२०७९ पुष १३ गते

बैंकिङ खबर/ सर्वोच्च अदालतले नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स रोक्न परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका संवैधानिक इजालसले बुधबार उक्त रिटको सुनुवाइ गर्नेक्रममा रिट खारेज गरेको हो ।

उक्त इजालसमा न्यायाधीश हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रदान मल्ल रहेका थिए । उक्त रिट खारेज भएसंगै अब नयाँ लाइसेनसको लागि बाटो खुलेको छ ।