Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तिहारमा बैंक बन्द नहुने

२०७९ कार्तिक ६ गते

बैंकिङ खबर/ तिहारको समयमा बैंकहरु बन्द नहुने भएका छन् । बैंकहरुले आफ्ना केही शाखा खुल्ला राख्ने जानकारी गराएका छन् । नेपाल राष्ट्र बैंकले दसैँ तिहारको सार्वजनिक विदामा सेवा कायम राख्न बैंकहरुलाई निर्देशन दिएको थियो । जस अनुसार बैंकहरुले ७ वटै प्रदेशमा रहेका आफ्ना निश्चित शाखाहरु खुलाउने जानकारी गराएका छन् ।
ति शाखाबाट बैंकिङ कारोबार हुने छ । कुन शाखा कुन दिन सञ्चालन गर्ने बारेमा हरेक बैंकहरुले आफ्नो सेवसाइटमा जानकारी राखेका छन् ।