बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नुहुनेछ । गभर्नर अधिकारीले आज बिहान सवा ८ बजे सञ्चालक समितिको बैठक बोलाउनुभएको थियो।