Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डेपुटी गभर्नरमा चिन्तामणी सिवाकोटी र शिबराज श्रेष्ठ

२०७२ फाल्गुन १९ गते

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणी सिवाकोटी र शिबराज श्रेष्ठ नियुक्ती भएका छन् । रिक्त रहेको डेपुटी गभर्नरमा लाामो समयपछि यी दुइ व्यक्ति नियुक्त भएका हुन् । हाल दुवै जना राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् ।