Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ गभर्नर अधिकारीलाई नहटाउन सर्वोच्चले दिएको अल्पकालिन आदेश(पूर्णपाठ)

२०७९ बैशाख ६ गते


बैंकिङ खबर/ गभर्नर महाप्रसाद अधिकारीलाई नहटाउन सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । आदेश अनुसार गभर्नर अधिकारी बुधबारदेखि सर्वोच्च अदालतमा फर्कन पाउने छन् ।

सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फ्युयालको एकल इजलाशले तत्काल गभर्नर अधिकारी माथि निलम्बन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

हेर्नुहोस् पूर्णपाठ