Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त

२०७६ पुष १७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । प्रवक्ता लक्ष्मी प्रपन्न निरौला राष्ट्र बैंकबाट अवकाश भएपछि नयाँ प्रवक्तामा डा. भट्टलाई नियुक्त गरिएको हो । उनले बिहिबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टले अनुसन्धान विभागको जिम्मेवारी सम्हालिरहेका छन् ।