Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लगानी बोर्डको बैठक बस्दै 

admin २०७३ जेष्ठ ५ गते
सेयर:

lagani boardलगानी बोर्डको बैठक (बुधबार) आज बस्दैछ । बोर्डको बैठक नियमित भएपनि नयाँ बजेटमा परेका परियोजनाका सम्बन्धमा छलफल हुने बताइएको छ । साँझ ५ बजेपछि नयाँ बानेश्वरमा बस्ने बैठकमा लगानी भित्र्याउन भइरहेका पहल र आगामी योजनाका विषयमा पनि छलफल हुने बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।   

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।