Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मुक्तिनाथ विकास बैंकमा एप्लाई गर्नुभयो ? अनलाइनबाटै दिनुहोस् आवेदन

२०७४ माघ १६ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडमा जागीरका लागि एप्लाई गर्नुभयो ? छैन भने छिटो गर्नुहोस् ।  बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट, एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट र ब्रान्च मेनेजर माग गरेको छ । आवेदन दिने म्याद भोली अर्थात ३१ जनवरीसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिन सकिनेछ । यसका लागि तल दिइएको लिंकमा क्लिक गर्दा आउने फारम भरेर सबमिट गर्नुहोस् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeHTNFNju6uXZuMtdHrICX93LlHSCE6-VFlbq0U6-c-iGS6Kw/viewform


 

Ad