Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जुमको मनि ट्रान्सफर सेवा नेपालमा 

admin २०७३ बैशाख २८ गते
सेयर:

xoomडिजिटल सेवा प्रदायक कम्पनी जुमले नेपालमा आफ्नो सेवा सुरु गरेको छ । कम्पनीले नेपालमा ल्याएको सेवाअन्तर्गत मोबाइलको रिचार्ज लगायतको मोबाइल बैंकिङ सेवा उपलब्ध हुनेछ । कम्पनीले नेपालमा सेवा प्रदानको लागी एभरेष्ट बैंकसंग सहकार्य गर्ने जनाएको छ । जुम कम्पनीले नेपालमा अमेरिकाबाट राखिएको रकम तत्काल प्रदान गर्ने किसिमको योजना अघि सारेको छ । उपभोक्ताहरुले नेपालमा पैसा पाउनको लागी नबिल बैंकबाहेक अन्य बैंकहरुमा खाता हुनुपर्ने बताएको छ ।
 
जुम कम्पनीलाई सन् २०१५ मा विभिन्न मुलुकहरुमा  बैंकिङ सेवा प्रदान गररहेको पेपाल कम्पनीले खरिद गरेको थियो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।