बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले नयाँ सहप्रवक्ता अर्थात् सूचना अधिकारी तोकेको छ । केन्द्रीय बैंकले गभर्नर कार्यालयकी कामु निर्देशक सुधा श्रेष्ठलाई राष्ट्र सूचना अधिकारीका रुपमा सह प्रबक्ता तोकेको हो । २०६४ सालदेखि राष्ट्र बैंकमा कार्यरत श्रेष्ठ केन्द्रीय बैंकमा गभर्नर कार्यालयमा कार्यरत कामु निर्देशक हुन् ।
