Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आज सार्वजनिक बिदाः बैंकवित्त, बीमा र शेयर बजार बन्द

२०८१ मंसिर ३० गते

बैंकिङ खबर/ सरकारले आज सार्वजनिक बिदा दिएको छ । उघौली पर्व र योमरी पुन्हीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको हो।

आज सरकारी तथा सार्वजनिक निकाय बन्द रहेछन्।  त्यस्तै बैंक तथा बीमा कम्पनीसँगै शेयर बजार पनि खुल्ने छैनन्। शेयर बजार सोमबार खुल्नेछ।