Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा पाण्डेय नियुक्त

२०८१ कार्तिक २१ गते

बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले पाण्डेयलाई पाण्डेयलाई कात्तिक १५ गतेदेखि नै लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो ।

यस अघि पाण्डेय कम्पनीको मुख्य व्यवस्थापकको रुपमा रहेका थिए ।