Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी सनराइज बैंकले वीरगञ्ज शाखा स्थानान्तरण गर्ने

२०८१ भाद्र १९ गते
काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी सनराइज बैंकको मुख्य कार्यालय ।

बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंकले शाखा स्थानान्तरण गर्ने भएको छ। बैंकले वीरगन्ज महानगरपालिका वडा नम्बर ६, आदर्शचोकमा रहेको शाखा सोही नगरपालिकाको वडा नम्बर ८ लिंकरोडमा स्थानान्तरण गर्न लागेको हो । आदर्शचोकबाट प्रवाह हुँदै आएको सेवा भदौ २६ गतेदेखि लिंकराेड शाखाबाट हुने बैंकले जनाएको छ ।