शिवशिखर सहकारी प्रकरणः सिआइवीले राष्ट्र बैंकबाट झिकायो ऋणको फेहरिस्त

बैंकिङ खबर/ बचतकर्ताको बचत दुरुपयोग गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याएको आरोपमा पक्राउ गरिएका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले दिएको बयानका आधारमा सिआइवीले राष्ट्र बैंकबाट ऋणको विवरण झिकाएको छ। शर्माले बयानकाक्रममा ६ वटा बैंकबाट करिब पाँच अर्ब ऋण लिएको बताएपछि राष्ट्र बैंकबाट विवरण झिकाइएको हो। सिआइवीको प्रारम्भिक अनुसन्धानबाट पनि ऋण लिएको […]


ऋणीको विवरण र सञ्चालकको तीन पुस्ते तीस दिनभित्र पठाउन विभागको निर्देशन

बैंकिङ खबर/सहकारीहरुले १ करोडभन्दा बढी ऋण लगानी भएका व्यक्ति वा संस्थाको विवरण संघीय सहकारी विभागमा पठाउनुपर्ने भएको छ । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ को साधारण सभामा उपस्थिति तथा निर्णयको प्रमाणित प्रतिलिपी, लेखापरीक्षण प्रतिवेदन समेत विभागमा पठाउनुपर्ने भएको छ । यति मात्रै नभई सञ्चालक समिति, लेखा समिति र व्यवस्थापकको नागरिकको प्रतिलिपीसहित तीन पुस्ते विवरण पनि पठाउनु […]


सहकारीका ऋणीले ३ महिनासम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

बैंकिङ खबर/सहकारी विभागले असार मसान्तमा पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गर्नेलाई कर्जा पुर्नतालिकीकरण गर्नसक्ने छुट दिएको छ । विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै भुक्तानी गर्न बाँकी रहेको सावाँलाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरणको व्यवस्था गर्न सकिने व्यवस्था गरेको हो । ऋणी सदस्यहरुमा परेको प्रभाव मूल्याङ्कन गरी सदस्यको मागका आधारमा गत आर्थिक वर्षमा खराव ऋणीको […]


इमेज सहकारी प्रकरणः ढोरपाटनका मेयरविरुद्ध १५३६ उजुरी

बैंकिङ खबर/ बागलुङ रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका मेयर देवकुमार नेपालीविरुद्ध १५३६ उजुरी परेको छर सहकारीको रकम हिनामिना गर्दै सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले अहिले आफ्नो रकम फिर्ताको माग गर्दै चरणबद्ध आन्दोलन थालेका छन् । झन्डै दुई अर्ब हिनामिना गरेका सहकारीका अध्यक्ष नेपाली डेढ महिनादेखि सम्पर्क विहीन छन् । बचतकर्ताहरू […]


काठमाडौं महानगरद्वारा २ सहकारीको दर्ता खारेज

बैंकिङ खबर/काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गरेको महानगरपालिकाको शहकारी विभागले जनाएको छ । महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी २ संस्थाहरुको दर्ता खारेजी गरिएको बताएको छ । […]


भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउन सहकारीहरुलाई निर्देशन

बैंकिङ खबर/लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ६५ औं एक्सटेन्सन काउन्टरको बुधबार एक समारोहकाबीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा समुद्घाटन गर्नुभयोे । शाखा कार्यालय तौलिहवामार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट […]


सहकारी विभागद्वारा पाँच बुँदे निर्देशन जारी(पूर्णपाठ)

बैंकिङ खबर/ सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ । विभागले बिहीबार सहकारी संघ-संस्थाका लागि पाँच बुँदे नयाँ निर्देशन जारी गरेको हो । विभागले सहकारी क्षेत्रको पुनरुत्थान गर्नका लागि सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड (ज) र दफा ९५(५) एवं सहकारी नियमावली, २०७५ को नियम ७२ (३) र नियम ७६ (१) […]


बचत फिर्ताको माग गर्दै राँके जुलुस

बैंकिङ खबर­/बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले बचत फिर्ताको माग गर्दै राँके जुलुस प्रदर्शन गरेका छन् । संस्थाका अध्यक्ष देवकुमार नेपाली फरार भएपछि बचतकर्ताहरुले बुधबार राँके जुलुस प्रदर्शन गरेका हुन् । बागलुङ नगरपालिका–३, स्थित लाङ्घालीचोकबाट निस्केको राँके जुलुसलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । राँके जुलुससहित सयौंको संख्यामा निस्केका बचतकर्ताले प्रहरीको […]


सहकारी संस्थाप्रति अविश्वासको वातावरण सिर्जना भयोः परितोष पौडेल

बैंकिङ खबर/नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले सहकारी ऐनको कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौति बनेको बताए । सहकारीमा आजको अवस्था सिर्जना हुनुमा २०७४ सालमा आएको ऐन प्रभावकारी ढंगले कार्यान्वयन नहुनु रहेको उनले बताए । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले बचतकर्ता स्वयंले बचत सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको बताए । […]


सञ्चालकको जायजेथाबाट भएपनि बचतकर्ताको रकम फिर्ता हुन्छः नमराज घिमिरे

बैंकिङ खबर/सहकारी विभागका रजिष्टार नमराज घिमिरेले बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने बताएका छन् । बचतकर्तालाई न्याय प्रदान गर्न नसकिएको खण्डमा सहकारी बचाउनुको औचित्य पनि नरहेको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले भने, ‘सहकारी बचाउनुपर्छ, तर बचतकर्तालाई अन्यायमा पारेर होइन । बचत फिर्ता नगराएर सहकारी बचाउनुको कुनै अर्थ पनि छैन । बचतकर्तालाई […]