रुस-युक्रेन युद्धः बैंकिङ क्षेत्र थप प्रभावित, युद्धविराम प्रस्तावले पलाएका आशाहरु !

बैंकिङ खबर/ रुस युक्रेन युद्धका कारण बैंकिङ क्षेत्र थप प्रभावित बनेको छ । रुसले पश्चिमा देशको प्रतिबन्धको असर रोक्न ब्याजदर ह्वात्तै बढाएको छ । रुसी केन्द्रीय बैंक द बैंक अफ रसियाले ९.५ प्रतिशत रहेको ब्याजदर एकैचोटि २० प्रतिशत पु¥याएको छ । विशेषगरी अमेरिका र सबैजसो युरोपेली राष्ट्रले आक्रमणको विरोध गर्दै रुसविरुद्ध असामान्य प्रतिबन्ध लगाएपछि भइरहेको […]


नेपाली पैसाको इतिहासः कसरी हुन सक्ला नोटको सुरक्षा?

बैंकिङ खबर/ वस्तु विनिमयको भरपर्दो माध्यम हो , पैसा । यो अन्तर्राष्ट्रिय चलन चल्ती र सर्वव्यापी अनि सजिलो पनि छ। पैसाको शुरुवात नभएको भए संसार अहिले कुन अवस्थामै रहन्थ्यो होला, हामी यतिबेला कल्पनासम्म पनि गर्न सक्दैनौं । संसारका सबै देशहरुले पैसालाई प्रयोग गर्ने गरेका छन् । देश र त्यहाँको भाषा अनुशार यसलाई अलग–अलगरुपमा नामाकरण गरिएको […]


बैंकिङ पहुँच, बैंक खाता संख्या र निष्क्रिय खाताको अवस्था

अनिस मिजार बैंकिङ खबर/ पछिल्लो समय एकै व्यक्तिका एक दर्जनभन्दा बढी बैंकमा खाता रहेको पाइएको छ। तर ती सबै खाता सक्रिय भने छैनन्। दर्जन बैंकमा खाता खोल्ने तर कारोबार भने सीमित बैंकबाट मात्रै गर्ने धेरै रहेका छन्। धेरै बैंकमा खाता मात्रै खोल्ने तर, कारोबार नगर्नाले बैंकमा निष्क्रिय खाताको संख्या पनि बढ्दै गएको बैंकहरुले बताएका छन् […]


बैंकका कर्मचारीको खातामा ५ अर्ब २५ करोड बोनस : कुन बैंकले कति दिए ?

  बैंकिङ खबर/ नेपालमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये २६ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा कर्मचारीहरुलाई लागि ५ अर्ब २५ करोड बढी बोनसको लागि रकम छुट्याएका छन् । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २६ वटा वाणिज्य बैंकले ५ अर्ब २५ करोड १७ लाख ८८ हजार रुपैयाँ रकम बोनसको लागि छुट्याएका हुन् । बैंकले हरेक […]


बैंकिङ युगमाथि चुनौती दिँदै ‘क्रिप्टोकरेन्सी’ !

बैंकिङ खबर/ ‘क्रिप्टोकरेन्सी’ शब्द दुईवटा अंग्रेजी शब्द मिलेर बनेको छ ‘क्रिप्टो’ अर्थात् गुप्त र ‘करेन्सी’ अर्थात् मुद्रा । सामान्य अर्थमा क्रिप्टोकरेन्सी गुप्त मुद्रा हो । यो इन्टरनेटमा चल्ने एक ‘भर्चुअल’ मुद्रा हो । यो एउटा त्यस्तो मुद्रा हो जुन कम्प्युटर एल्गोरिदममा निर्मित हुन्छ । यो एक स्वतन्त्र मुद्रा हो जसका कुनै मालिक छैनन् र एकाधिकारको […]


बैंकिङ पहुँचमा एक दशक : खाता संख्या अधिक, एकै व्यक्तिका दर्जनौं खाता !

बैंकिङ खबर व्यूरो / नेपालमा एक दशकको अवधिमा बैकिङ पहुँचमा उछाल आएको छ । स्थानीय सरकार आएपछि देशभरका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने सरकारको नीति अनुरुप सोही अनुसार नागरिकहरुमा बैंकिङ पहुँच तथा वित्तीय साक्षरता बढ्दै गएको हो । आज शहरबजारदेखि गाउँगाउँसम्म बैंकवित्तका शाखा विस्तार भएका छन् । राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेर विभिन्न […]


बैंक वित्तमा कोरोनाको सन्त्रास: यस्ता छन् चुनौती

बैंकिङ खबर/नेपालमा कोरोना भाइरस संक्रमणको दर केही दिनयता बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक साता नबित्दै कोरोना भाइरसका सक्रिय संक्रमित दोब्बरले वृद्धि भएको छ। गत मंगलबार ५ हजार ९४ जना सक्रिय संक्रमित रहेको नेपालमा मंगलबार त्यो संख्या ९ हजार ५ सय २२ पुगेको छ। पछिल्लो एक सातायता दैनिक संक्रमितको संख्या लगातार […]


सहकारी क्षेत्रको विकृतिः आफैँ संचालक, आफैँ कर्जा परिचालन !

बैंकिङ खबर/ केहि दिन अघिमात्रै निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा काठमाडौं सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । संगठित ठगीको आरोपमा पक्राउ परेका तामाङलाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको हो । उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश जारी गर्यो […]


राष्ट्र बैंकको नीति र व्यापार घाटाको अबस्था :

अपेक्षा ढुंगाना / नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको छ। हालै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो। निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्देशनमा […]


सन् २०२१ मा बैंकिङ क्षेत्रमा के-के भए ? (वर्षभरिको रिपोर्ट)

बैंकिङ खबर व्यूरो/ नेपालको बैंकिङ क्षेत्रमा अन्य वर्षहरुमा झै सन् २०२१ मा ठूला उतारचढावहरु आए । यस समयमा बैंक वित्तलाई कोभिडले नराम्रोसँग प्रभावित बनायो । सन् २०२१ मै देशव्यापी लकडाउन हुँदा आर्थिक गतिविधिहरु सुस्ताए । व्यापार–व्यवसाय रोकिँदाको प्रत्यक्ष असर बैंकवित्तहरुमा पर्यो । नेपालजस्तो विकासोन्मुख देश मात्र नभई सबल भनिएका विश्वका देशहरुको अर्थतन्त्र र बैंक वित्तमा […]