आशा र राष्ट्र उत्थान लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

बैंकिङ खबर/दुई लघुवित्तलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति (एलओआइ) दिएको छ। ककनीको आशा लघुवित्त वित्तीय संस्था र बनेपाको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले मंगलबार राष्ट्र बैंकको सैद्धान्तिक सहमति प्राप्त गरेका हुन्। दुई लघुवित्तले गत चैत २९ गते मर्जरमा जानका लागि आपसी सम्झौता गरिसकेका छन्। आशा लघुवित्तको मुख्यालय नुवाकोटको ककनीमा छ भने राष्ट्र उत्थानको काभ्रेको बनेपा-१३ […]


छिमेक लघुवित्त कैलपालमाडौं शाखाद्वारा बाख्रा पालन तालिम सम्पन्न

बैंकिङ खबर/डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ मा तीन दिने आधारभूत बाख्रा पालन तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कैलपालमाडौं शाखाको आयोजनामा जेठ १६ गतेदेखि गन्यापधुरा–४ स्थित वडा कार्यालयको हलमा तालिम सम्पन्न भएको हो। कार्यक्रम संयोजक तथा शाखा प्रबन्धकको रूपमा अम्मरबहादुर सिंह र तालिम प्रशिक्षकको रूपमा चेतराज बोहराले तालिममा प्रशिक्षण दिएका थिए। उक्त तालिम […]


लघुवित्त बैकर्स संघद्वारा उदयपुरमा वित्तीय साक्षरता राष्ट्रिय अभियान सम्पन्न

बैंकिङ खबर/ नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेशको आयोजनामा उदयपुर जिल्ला अन्तरगतका सम्पूर्ण लघुवित्त वित्तीय संस्थहरुको सहभागीतामा वित्तीय साक्षरता राष्ट्रिय अभियानका कार्यक्रम सम्पन्न गरेको छ । करिव १५ सय भन्दा बढी सेवाग्राही सदस्य, स्थानीय, युवा, विद्यार्थी, स्थानीय व्यपारीहरुको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा लघुवित्त हाम्रो साथी हो । लघुवित्त हामीलाई चाहिन्छ । लघुवित्त जिन्दावाद । कर्मचारीको […]


लघुवित्त क्षेत्रमा बजेटले सम्बोधन गरेका मुख्य बुँदाहरु

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त वित्तीय संस्थाहरूलाई सामाजिक बैंकिङ्गको अवधारणा अनुरूप काम गर्ने गरी ग्रामीण क्षेत्रमा परिचालन गरिने बताए । त्यस्तै लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत प्रादेशिक वित्तीय संस्थाको रूपमा […]


चार लघुवित्त बाहेक सबैको नाफामा गिरावट(सूचीसहित)

बैंकिङ खबर/चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा झण्डै ९२.९८ प्रतिशत लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेका संस्थामध्ये ७.०१ प्रतिशत संस्थाको मात्रै नाफा बढेको छ । नाफा घटेको संस्थामा पनि १३ वटा संस्था घाटामा गएका छन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ अर्ब ४४ करोड ८६ लाख […]


लघुवित्तका कर्मचारीमाथि कुटपिट: बैंक, वित्तीय संस्थाले प्रशासनमा बुझाए ज्ञापनपत्र

बैंकिङ खबर/संखुवासभा खाँदबारीमा लघुवित्तका कर्मचारीमाथि कुटपिट भएको छ । कुटपिटपछि बैंक तथा वित्तीय संस्थाले प्रशासनमा बुधबार ज्ञापनपत्र बुझाएका छन्। मंगलबार एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत कर्मचारी पाँचखपन नगरपालिका–३ का दिलबहादुर तिवारीमाथि कुटपिट भएको थियो। कुटपिटमा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै बुधबार बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका […]


उदयपुरमा लघुवित्तविरुद्धका आन्दोलनकारी र प्रहरीबीच झडप

बैंकिङ खबर/उदयपुरस्थित गाईघाटमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थविरुद्ध आन्दोलन चर्किएको छ । आन्दोलनमा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेको छ । आइतबार साँझ आन्दोलनमारी प्रहरीले लाठी र अश्रुग्याँस प्रहार गरेको भन्दै सोमबार बिहानैदेखि संस्थाबिरुद्ध आन्दोलन झन् चर्काइएको छ। आइतबार साँझ साढे ७ बजेतिर प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा त्रियुगा नगरपालिका ७ चुहाडेका ३६ वर्षीय […]


लघुवित्तको निष्क्रिय कर्जा बढ्दो

बैंकिङ खबर/चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमाससम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा बढेको छ । ५५ लघुवित्त वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जाको अनुपात ७.०७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ३.०४ प्रतिशत मात्रै थियो । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले ऋणीहरूबाट कर्जा असुली गर्ने वातावरण नहुँदा निष्क्रिय कर्जा चुलिएको बताए । […]


एनएमबि लघुवित्तको २ दिने बजेट योजना कार्यशाला सम्पन्न

बैंकिङ खबर/ एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रादेशिक स्तरिय २ दिने बजेट योजना तथा ब्यवसायिक रणनीतिक कार्यशाला पोखराको लेकसाईड स्थित टिका रिसोर्टमा आयोजना गरेको छ । उक्त कार्यशालामा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशी, केन्द्रीय कार्यालयवाट सबै विभागीय प्रमुखहरु तथा विभागमा आबद्ध कर्मचारीहरु, ७ वटै प्रदेशका प्रादेशिक कार्यालयका […]


गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

बैंकिङ खबर/ गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संचालक समितिको मिति जेठ २ गते बसेको बैठकले मिति २०८० जेठ ३ गते देखि लागू हुने गरि आगामी ४ वर्ष अवधिको लागि उपाध्यायलाई नियुक्त गरेको हो । सिराहा जिल्ला, सिराहा नगरपालिका वडा नं १ स्थायी घर भई […]