नेपालको जलविद्युत्मा विदेशीले किन लगानी गर्ने ? प्रधानमन्त्रीले औँल्याए यस्ता कारण

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’ लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेकाले लगानीको वातावरण तयार भएको बताए । नेपालले एक सय पाँच वर्ष […]


बैदेशिक लगानी :  उर्जामै तछाड मछाड (रिपोर्टसहित) 

गत आर्थिक वर्ष ०७२/७३ मा १५ अर्ब १३ करोड रुपैयाँ प्रत्यक्ष वैदशिक लगानी (एफडीआई) भित्रिएको छ । उद्योग विभागका अनुसार, गत आर्थिक वर्षमा आर्थिक वर्ष ०७१÷७२ को तुलनामा ७८ प्रतिशतले कम वैदेशिक लगानी भित्रिएको हो । गत आवमा साना, मझौला तथा ठूला गरी ३४१ परियोजनाका लागि ४३ देशबाट यस्तो प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ […]


जलविद्युत् आयोजनामा लगानी गर्न उर्लिँदैछ जनसागर : यस्तो छ लगानी गर्ने तरिका

जलविद्युत् आयोजना निर्माणका लागि सरकारले सर्वसाधारणबाट एक अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जुटाएको छ । ‘नेपालको पानी जनताको लगानी’ नारा सहित देशको जलविद्युत् विकासका लागि सुरु गरिएको लगानी प्रतिवद्धता आह्वानमा संस्थागतभन्दा पनि व्यक्तिगत लगानीकर्ताको उपस्थिती उत्साहजनक पाइएको छ ।  जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले अनलाइनमार्फत सर्वसाधारण जनतासँग लगानी प्रतिवद्धता माग गर्दै गत […]


जलविद्युत्मा विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकमा ‘हेजिङ फन्ड’ स्थापना गरिँदै

रमेश लम्साल । सरकारले जलविद्युत् आयोजनामा लगानी भित्र्याउन चाहने विदेशी लगानीकर्तालाई लक्षित गरेर अमेरिकी डलरमा समेत विद्युत् खरिद सम्झौता गर्न सकिने बताएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्थापना गरिने ‘हेजिङ फन्ड’मा लगानीकर्ताले समेत निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान अगाडि सारेको छ । अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसबाट पर्न सक्ने नकारात्मक असरलाई […]


’नेपालको पानी जनताको लगानी’ कार्यक्रम अघि बढ्यो : सर्वसाधारणसँग लगानी प्रतिवद्धता माग

जलविद्युत् आयोजना निर्माणका लागि सरकारले सर्वसाधारणसँग लगानी प्रतिवद्धता माग गरेको छ । जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले अनलाइनमार्फत सर्वसाधारण जनतासँग लगानी प्रतिवद्धता माग गरेको हो । ’नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत उर्जामन्त्री जनार्दन शर्माले सोमबार एक वेवसाइट सार्वजनिक गरेका छन् । सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीहरुबाट […]


लघुवित्तहरुको आधाभन्दा बढी लगानी कृषिमा

लघुवित्त वित्तीय संस्थाहरुले आधाभन्दा बढी कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको पाइएको छ । लघुवित्त केन्द्रले सार्वजनिक गरेको लघुवित्तहरूको सामाजिक कार्य प्रतिवेदनका अनुसार लघुवित्तको ५१ प्रतिशत कर्जा कृषिमा प्रवाह भएको पाइएको हो । उक्त प्रतिवेदनका अनुसार, मध्यमवर्गीय उद्यमशीलताका कार्यक्रममा र साना उद्यममा लघुवित्तको करीब १८ प्रतिशत कर्जा प्रवाह भएको छ ।  बहुसंख्यक शाखा ग्रामीण क्षेत्रमा प्रतिवेदनले […]


ठूला भौतिक पूर्वाधारमा लगानी गर्न चाहनेका लागि बाटो खुलाउँदै लगानी बोर्ड

रमेश लम्साल – ठूला भौतिक पूर्वाधारमा लगानी गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि लगानी बोर्डले ‘प्रोजेक्ट बैंक’ स्थापना गर्ने भएको छ । नेपालमा लगानी गर्न चाहने जो कोही लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्यका साथ त्यस्तो बैंक स्थापना गर्न लागिएको हो ।  बोर्डले प्रारम्भिक रुपमा एक सय २२ वटा आयोजनालाई त्यसमा सूचीकरण गर्ने तयारी गरेको छ । […]


सडक परियोजनामा विश्व बैंकले थप्यो लगानी : झन्डै ६ अर्ब ऋण सहुलियतमा

विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार उक्त रकम परियोजनाअन्तर्गतका […]


निर्यात सम्भाब्य क्षेत्रमा लगानी भित्र्याउने संस्थागत प्रयास सुरु : उद्योगीलाई यस्तो फाइदा

काठमाडौँ । अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्च (ओबीओआर) नेपालले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै निर्यात सम्भाब्य क्षेत्रमा लगानी भित्र्याउने कामको संस्थागत सुरुवात गर्ने भएको छ । सोमबार ओविओआरले विभिन्न व्यवसायिक संघ/संस्थासँग पारस्परिक लाभ तथा हितका लागि व्यापार र लगानी विस्तार सम्झौता गरेको छ । सोमबार ओविओआर नेपालले हस्तकला महासंघ, पस्मिना संघ, रेशम संघ, गलैंचा उत्पादक […]


मर्मत अभावमा धमाधम बन्द हुँदै लघुजलविद्युत् आयोजना : यसरी डुब्दैछ लगानी

विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी भएका पर्वत जिल्लाका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् । डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा बन्द भएका हुन् । हाल तीन वटा मात्र आयोजना सञ्चालनमा छन् । पछिल्ला केही वर्षयता […]