नेशनल लाइफको बीमितले सबैभन्दा धेरै बोनस पाउने

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनी २०७८ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको हो । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो […]


बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितो राखेर ऋण लिने बढे

बैंकिङ खबर/ गत आर्थिक वर्षबाट शुरु भएको तरलता अभाव चालु आर्थिक वर्षसम्म आइपुग्दा पनि सहज हुन सकेको छैन । जसका कारण बैंकहरुबाट सहजै ऋण पाउन सक्ने स्थिति छैन् । यसरी बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितोमा राखेर ऋण लिनेको संख्या बढेको पाइएको छ । बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएपछि बीमालेख धितोमा राखेर ऋण लिने […]


बीमाको लोभ : चालक आफैंले जलाए टिपर

बैंकिङ खबर/ दाङमा बीमाको लोभमा चालकले आफैंले टिपर जलाएका छन् । प्रहरीले टिपर जलाएको आरोपमा चालक र सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो । […]


लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी(पूर्णपाठसहित)

बैंकिङ खबर/ बीमा समितिले लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । सोमबार बसेको समिति सञ्चालक समितिको बैंठकबाट लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ पारित गरेको छ ।  ३१ साउनमा बसेको समिति सञ्चालक समितिको बैठकले निर्देशिका स्वीकृत गरेको हो । बीमा समितिले लघुबीमा सम्बन्धी निर्देशिका ल्याएसँगै अब लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बाटो […]


ठूला सरेण्डर गर्नेलाई सम्पत्ती शुद्धीकरण अन्तर्गत अनुसन्धान

बैंकिङ खबर/ अब सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले ५० लाख भन्दा ठूला बीमा पोलिसीको सरेण्डर गर्ने अभिकर्ता तथा बीमितलाई अनुसन्धान गर्ने भएको छ । बीमा समितिले सम्पूर्ण बीमा कम्पनीहरुसँग ५० लाख भन्दा ठूला पोलिसीको सरेण्डर विवरण माग गरेको छ। बीमा समितिले प्राप्त सूचनाका आधारमा शंका लागेका विवरणलाई नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईलाई जानकारी गराउनेछ […]


नेशनल लाइफ : नयाँ बोनसदर घोषणा

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । […]


महालक्ष्मी लाइफ इन्स्योरेन्सको अधिकांश सूचक सकारात्मक

बैंकिङ खबर/ महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १ अर्ब ८ […]


मेट लाइफको खुद बीमा शुल्क करिव ५ अर्ब

बैंकिङ खबर/ मेट लाइफले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दशमलव ५० प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ४ अर्ब ८१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । […]


प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०७८÷ ७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन र जगेडा कोषमा गिरावट देखिएको छ । यस अवधिसम्ममा कम्पनीले २३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले […]


नेशनल लाइफ : जीवन बीमा कोष ५० अर्ब माथि

बैंकिङ खबर/ नेशनल लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १७ दशमलव ८८ प्रतिशतले वृद्धि भइ १४ अर्ब २८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८) मा कम्पनीले १२ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको […]