पत्रपत्रिका

बजेट खर्च नहुँदा ठूला आयोजना प्रभावित

डीआर पन्त कैलालीको वसन्ता वन क्षेत्रमा १९ किलोमिटर ट्रयाकसमेत खुल्न नसकेको पनि हुलाकी राजमार्ग सम्पन्न भएको भन्दै अघिल्लो सरकारका मन्त्री रमेश लेखक र नेपालका लागि भारतीय तत्कालीन राजदूत रणजित रायले उद्घाटन गरेका थिए । श्रावण ६, २०७४( प्रदेश ७ को …

Read More »

२ अर्बभन्दा बढीको सेयर जारी गर्दै बीमा कम्पनी

मुना कुँवर – बिमा समितिले तोकेको चुक्ता पुँजी बढाउन अधिकांश बिमा कम्पनीहरूले बोनस र हकप्रद सेयर जारी गर्ने भएका छन् । समितिमा पुँजी वृद्धि कार्ययोजना बुझाएका तीन जीवन बिमा कम्पनीले पुँजी पुर्याउन दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर जारी गर्ने भएका हुन् …

Read More »

यस्ता छन् १० एसियाली स्मार्ट कम्पनी

  दिनेश यादव / विश्वकै प्रतिष्ठित विश्वविद्यालयमध्ये एक रहेको म्यासाच्युसेट्स इन्सिटिच्युट अफ टेक्नोलजी (एमआईटी) को ‘एमआईटी टेक्नोलजी रिभ्यु’ पत्रिकाले हरेक वर्ष संसारका ‘५० स्मार्ट’ कम्पनीको सूची जारी गर्दै आएको छ । यस वर्ष उक्त सूचीमा उत्तर अमेरिकाका ३१, एसियाका १०, …

Read More »

ब्याजदरसँगै सेयर बजार पनि बढ्यो 

भुवन पौडेल वित्तीय प्रणालीमा निक्षेपको ब्याजदर र सेयर बजार विपरीत धु्रवमा हुने गरे पनि नेपाली बजारमा हालैका दिनले यो सिद्धान्त फेल खाएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर वढाए पनि नयाँ आर्थिक वर्षसँगै सेयर बजार उच्च अंकले बढ्न …

Read More »

१० लाखभन्दा बढी नगदमा कारोबार गरे जफत

कृष्ण आचार्य / तपार्इं कुनै ठूलो आर्थिक कारोबार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आजदेखि नगदमा गर्न पाइँदैन ! १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै हुनुहुन्छ भने नगदमा नगर्नूस् । नगदमा कारोबार गरेको भेटिए तपाईंलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) …

Read More »

सरकारी बजेटमा नेता र हाकिमको मोजमस्ती

आर्थिक वर्ष २०७३/०७४ मा सञ्चालित कार्यक्रमको अनुगमन गर्ने बाहानामा धादिङ जिल्लाका सबै जसो सरकारी कार्यालयका प्रमुख चितवन पुगेका छन् । धादिङका तीनवटा सरकारी कार्यालय- महिला तथा बालबालिका, जिल्ला कृषि विकास र पशुसेवा कार्यालय धादिङले यस आर्थिक वर्षमा सञ्चालन गरेका विभिन्न …

Read More »

सेयर बजार : लगानीकर्ताले एक वर्षमा ४४ अर्ब गुमाए

विष्णु बेल्वासे / सेयर धितोमा बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याज बढ्दा धितोपत्र बजारका लगानीकर्ताले एक वर्षमा ४४ अर्ब रुपैयाँ गुमाएका छन्। चालु बैंक ब्याजको असरले आर्थिक वर्ष २०७३/०७४ मा सेयरको मूल्य घट्दा लगानीकर्ताले उक्त घाटा बेहोरेका हुन्। आर्थिक वर्ष २०७३/०७४ …

Read More »

स्थानीय तहलाई फ्रिज नहुने गरी बजेट पठाउने तयारी

रञ्जु काफ्ले/ सरकारले स्थानीय तहलाई विनियोजन गरेको बजेट फ्रिज नहुनेगरी हस्तान्तरण गर्ने तयारी गरेको छ । सङ्घीयता कार्यान्वयनका लागि सरकारले संविधानको धारा ६० मा उल्लेख भएको वित्तीय हस्तान्तरण विधिअनुरूपको बजेट स्थानीय तहमा पठाउँदा फ्रीज नहुनेगरी हस्तान्तरण गर्ने अर्थ मन्त्रालयले बताएको …

Read More »

बैंक खाता ५० लाख बढ्ने

मेनुका कार्की / नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ५० लाखले बैंक निक्षेप खाता बढ्ने बताएको छ । सबै नेपालीमा बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यसहित राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत दुई हजार पाँच सय रुपैयाँको खाता खोल्नेलाई एक वर्षसम्म एक करोड …

Read More »

बाख्रापालनले फेरियो जिन्दगी

प्रेमनारायण आचार्य / गरिबीमै रुमलिएका पाणिनी गाउँपालिका खिदिम सम्माचौरका स्थानीयको दुई वर्षयता दैनिकी फेरिएको छ । गरिबी निवारण कोषले बाख्रापालनका लागि सहयोग गरेपछि दुई वर्षमा उनीहरूले राहत महसुस गरेका हुन् । ‘कही कसैले यो ठाउँलाई हेरेको थिएन । अहिले हामी …

Read More »

उत्पादनमूलक कम्पनीलाई पूँजी बजारमा थप प्रोत्साहन

नेपाल धितोपत्र बोर्डले उत्पादनमूलक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने बताएको छ । उक्त विषय सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७४/७५ को बजेटमा समेत समेटिएपछि बोर्डले पनि प्राथमिकतामा राखेको हो । आव २०७३/७४ को समीक्षा तथा …

Read More »

मौद्रिक नीति सन्तुलित छ

सरकारले आगामी आर्थिक वर्षका लागि लिएको ७.२ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले गत आइतबार मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धि हासिल गर्न ४ खर्ब ७२ अर्ब ६० …

Read More »

दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा, एक अर्ब स्वाहा

 भद्र शर्मा र रोशन सेढाईं / पछिल्लो दुई महिनामासरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाबमात्र हो। ती कर्मचारीले यस …

Read More »

बाँदर धपाउन १० लाख बजेट

पोखरा । बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार त नौलो हुन छाड्यो । यसअघिका स्थानीय निकायमा पेश हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो । भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम …

Read More »

बजेट सक्न सरकारी अधिकारीजति विदेश भ्रमणमा

मकर श्रेष्ठ, अव्दुल्लाह मियाँ, होम कार्की / विपन्नको हितमा खर्चनुपर्ने रकम दुरुपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् भने कति फर्किइसकेका छन् । कतिपय जाने तयारीमै छन् । बेरोजगार युवालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार तथा उद्यमी बनाउन एसियाली …

Read More »