May 5th, 2017

वोमी माइक्रोफाइनान्सले माग्यो अधिकृतदेखि सहायक स्तरसम्मका कर्मचारी

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत, सहायक अधिकृत र सहायक स्तरका कर्मचारी माग गरेको छ । इच्छुक तथा संस्थाले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जेठ ५ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]