May 2nd, 2017

आइसीएफसी फाइनान्समा जागीर खुल्यो

आईसीएफसी फाइनान्सले केही संख्यामा ब्रान्च मेनेजर र एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको छ । इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई मे २१ भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]