January 25th, 2017

अनुभव नभएकालाई बैंकिङ करिअर बनाउने अवसर, ग्लोबल आईएमई बैंकमा दिनुहोस् आवेदन

ग्लोबल आईएमई बैंकले उपत्यकाबाहिरका शाखा कार्यालयहरुका लागि केही संख्यामा प्रशिक्षार्थी सहायकको दरखास्त आह्वान गरेको छ । बैंकले कम्तीमा प्लस दुई वा सोसरह उतीर्ण गरेको र ३५ वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २७ जनवरी अर्थात माघ १४ गतेभित्रमा career@gibl.com.np मा आफ्नो वायोडाटासहित निवेदन पठाउन आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]