नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एकीकृत कारोबारमा जाने

बैंकिङ खबर/नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था यहीँ फागुन ३० गते बुधवारदेखि एकीकृत कारोबारमा जाने भएका छन् । यी दुई संस्थाले एक आपसमा मर्जर भई एकीकृत कारोबारका लागि राष्ट्र बैंकमा लिएको निवेदन अन्तिम स्वीकृति भएसँगै बुधवारदेखि एकीकृत कारोबारमा जाने भएका हुन् । मर्जर पश्चात् यी दुई संस्था ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय […]


जीवन विकासद्वारा इन्क्युबेसन सेन्टर स्थापना

बैंकिङ खबर/ जीवन विकास लघुवित्त वित्तीय संस्थाले धनपालथान गाउँपालिका– ३ को धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप खुकुराको चल्ला प्रदान गरेकाे छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उदेश्यसहित इन्क्युबेसन सेन्टर कार्यक्रम अन्तरगत २० जना विद्यार्थीलाई १० वटाको दरले कुखुराकाे चल्ला प्रदान गरेकाे हाे । सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई व्यवहारिक रुपमा उद्यमशीलताकाे अवधारण विकास […]


सामुदायिक र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार

बैंकिङ खबर/सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आज (बिहीबार) देखि सुरू भएको छ। दुवै कम्पनी एक आपसमा मर्जर भएर सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार शुरू भएको हो। गत असोज ३० गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ […]


नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने

बैंकिङ खबर/मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन ३० गतेबाट हुने भएको छ । मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् । यी दुवै संस्थाले गत […]


उन्नति नारायणस्थान शाखाद्वारा जनतासँग उन्नती कार्यक्रम सम्पन्न

बैंकिङ खबर/हाल लघुवित्तबारे फैलिएका विभिन्न भ्रम चिर्ने उद्देश्यले उन्नति सहकार्य लघुवित्तको नारायणस्थान बागलुङ शाखाले बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर १३मा जनता सङ्ग उन्नति एवम् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थामा आबद्ध सदस्य, अभिभावक, स्थानीय उद्यमी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिमाझ भएको कार्यक्रममा लघुवित्तको महत्त्व र कर्जा बारे जानकारी गराइएको थियो […]


सूर्योदय वोमी लघुवित्तको गुनासो सुनुवाइ तथा केन्द्र गोष्ठी सम्पन्न

बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय सस्था लि.को मधेश प्रदेश सिरहा जिल्ला धनगढीमाइ नगरपालिका ५ नं. वडामा रहेको कसहा शाखाले गुनासो सुनुवाइ तथा केन्द्र गोष्ठी कार्यक्रम समापन गरेको छ । गोलबजार सिरहास्थित कुशवाहा भपनको सभाहलमा १०२ वटा समुहबाट ९० जना सदस्य तथा अभिभावकको उपस्थितिमा गोष्ठी सम्पन्न भएको हो । केन्द्र नं ७१ समुहको अध्यक्ष पुजा […]


सबैको लघुवित्त र साधना लघुवित्तबीच मर्जरको प्रस्ताव

बैंकिङ खबर/ सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा नगद प्रवाह विवरणसहितका सम्बन्धित अनुसूचीलगायतका वित्तीय विवरण पनि पारित गरेको छ । त्यसैगरी, चालू आवका लागि श्रेष्ठ एन्ड न्यौपाने एसोसिएट चार्टर्ड एकाउन्टेन्ट्सलाई […]


जीवन विकास लघुवित्तको २६औं वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर/जीवन विकास समाजको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५४ सालमा स्थापित जीवन विकास समाजको शनिबार २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । गरिबी रहित नेपालको परिकल्पना सहित स्थापना भएको जीवन विकास समाजले शिक्षा, स्वास्थ्य, कृषि र वित्तीय क्षेत्रमा काम गरिरहेको छ । जीवन विकास समाजले वित्तीय सेवा प्रवाहका लागि जीवन विकास […]


छिमेक लघुवित्त बाग्लुङ शाखाद्वारा अचार बनाउने तालिम प्रदान

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लि. बाग्लुङ शाखाले ३ दिने अचार बनाउने तालिम सम्पन्न गरेको छ । तालिममा बागलुङ शाखाका करिब ३७ जाना ग्राहक सदस्य तथा अभिभावकको उपस्थिति रहेको थियो । विभिन्न किसिमका ‘हाम्रै गाउँघरमा उपलब्ध हुने बस्तु तथा सामग्रीहरूबाट नै आधुनिक तरिकाले व्यवसायिक रूपमा अचार बनाऔँ, बेचौँ पैसा कमाउ र आत्मनिर्भर बनौं’ भन्ने […]


साधना लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न, मर्जरको प्रस्ताव पारित

बैंकिङ खबर/ गोरखा नगरपालिका –६ केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाल सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिवाट पेश भएको आ.व.२०७९।०८० को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ । यसैगरी तनहुँमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त बित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने […]