मेरो माइक्रोफाइनान्सका अध्यक्षले राष्ट्र बैंकका अधिकारीसमक्ष लिए शपथ

बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष सुमितबाबु खत्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंकका प्रतिनिधि सञ्जीव मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै बैंक तथा वित्तीय […]


 नेरुडे लघुवित्तद्वारा बीमा दाबी भूक्तानी रकम हस्तान्तरण

बैंकिङ खबर/  नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी दुर्घटना बीमा दाबी भूक्तानी रकम प्रदान गरेको छ । संस्थाको शाखा कार्यालय तेतरीया, मोरङ्गमा कार्यरत कर्मचारी समिर माझीको गत पुस ९ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो । नेरुडेले सलिको इन्स्योरेन्ससँग कर्मचारीहरुको दुर्घटना बीमा गरेको छ । सोही बीमा अनुसार इन्स्योरेन्स कम्पनीबाट प्राप्त सात लाख रुपैयाँको […]


छिमेक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कैलपालमाण्डौंद्वारा मृत्यु दावी भुक्तानी

बैंकिङ खबर/छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कैलपालमाण्डौंले मृत्यु दावी भुक्तानी गरेको छ । गन्यापधुरा गाउँपालिका–२ बडालकी राघा लोहारको श्रीमान माहा राम लोहारको मृत्यु भएपछि बीमा वापतको ५२ हजार ५ सय रुयैयाँ नगद हस्तान्तरण गरिएको हो। उक्त चेक शाखा प्रबन्धक अम्मर बहादुर सिंहले शाखाका अन्य पदाधिकारीहरू तथा स्थानीयको उपस्थितिमा मृतककी श्रीमती राधा लोहार लाई […]


साधना र सबैको लघुवित्त मर्जरमा जाने

बैंकिङ खबर/  साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने / गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएकोछ । दुवै संस्था बीच २०८० भाद्र १५ गते शुक्रबारका दिन मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने […]


लघुवित्तमा देखिएका समस्या, चुनौती एवम् समाधानका उपायहरु

घनश्याम राज उप्रेती परापूर्व कालदेखि अनौपचारिक तबरबाट शुरु भएको लघुवित्त सेवा हाल विश्वभर गरिबी निवारणको महत्वपूर्ण अंगको रुपमा विकास हँुदै गएको छ । यस्तो सेवा पछिल्लो दुई दशकयता आर्थिक अवस्था न्यून रहेका व्यक्ति, वर्ग र समुदायको उत्थानको लागि विभिन्न अवधारणा, प्रक्रिया र स्वरुपमा अवलम्वलन गर्न थालिएको छ । अल्पविकसित तथा विकासोन्मुख मुलुकहरुमा भने बंैकिङ्ग प्रणालीले […]


हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

बैंकिङ खबर/हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त हुनुभएको छ । संस्थाको सञ्चालक समितिको २०८० भाद्र १२ गते मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्नुहुने श्री विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । हिमालयन बैंक […]


महिला ग्राहक सदस्यको सीप विकास गर्दै लक्ष्मी लघुवित्त, ४० जनालाई पोते बनाउने तालिम

बैंकिङ खबर/लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध महिला ग्राहक सदस्यलाई पोते बनाउने तालिम प्रदान गरेको छ। गत भदौ ६ गतेदेखि ८ गते ३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसायोन्मुख ४० जना महिला ग्राहक सदस्यलाई सहभागी गराइएको थियो। उनीहरुको सीप र क्षमता अभिवृद्धि गरी उक्त सीपलाई व्यावसायिकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले […]


‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण पेस गर्नु’: राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै राष्ट्रियस्तकार लघुवित्तहरुलाई यस्तो निर्देशन दिएको हो। लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ४-०७९ को बुँदा नं. १(ग) अनुरुप सम्पूर्ण राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले आव २०७९–८० को […]


मेरो माइक्रोफाइनान्स लघुवित्तको सीईओमा पुनः दाहाल नियुक्त

बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामहरि दाहाल पुनः नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको १४४ औँ सञ्चालक समितिको बैठकले दाहाललाई असोज १ गतेबाट लागु हुने गरी पुनः आगामी ४ वर्षको कार्यकालका लागि सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, कम्पनीको स्वतन्त्र सञ्चालकमा आयुष ओझालाई […]


नेपालमा लघुवित्तका सम्भावना र चुनौतिहरु

गौरब काफ्ले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरी न्यून आय, विपन्न समुदाय तथा स–साना व्यापार व्यवसाय गर्न चाहने व्यक्ति अर्थात् पुरुष वा महिलाहरुलाई समूह निर्माण गरी सदस्य बनाई सदस्यहरुबाट नियमित बचत गरी सामुहिक जमानीमा कृषि व्यावसाय, घरेलु तथा साना व्यापार व्यवसाय सञ्चालन गर्न, हस्तकला तथा अन्य आयमुलक क्रियाकलाप गर्नका लागि र सदस्यहरुको जीवनस्तरलाई […]