fbpx

पत्रपत्रिका

पुँजी बजार पनि साइबर सुरक्षा जोखिममा

अघिल्लो साता वाणिज्य बैंकहरूमा ह्याकरबाट भएको साइबर हमलाको जोखिम पुँजी बजारमासमेत रहेको देखिएको छ । पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको साइबर अपराधको जोखिममा सेयर बजार पनि देखिएको विज्ञहरू बताउँछन् । सेयर बजारमा कारोबारदेखि राफसाफसम्मको काममा सूचना प्रविधिकै प्रयोग भइरहे पनि …

Read More »

राष्ट्र बैंक भन्छ – अर्थतन्त्रमा आशा कायमै

राष्ट्र बैंकले मूल्य वृद्धिमा दबाब देखिन थालेको स्वीकारे पनि अर्थतन्त्रमा आशावादी हुने तर्कसमेत दिएको छ । राष्ट्र बैंकका अनुसार बाढीका कारण कृषि उत्पादनमा क्षति पुगेको भए पनि धानवालीमा भएको क्षति न्यूनीकरण गर्न सरकारबाट चालिएका कदमका साथै पछिल्लो समयमा मनसुनी वर्षा …

Read More »

सेयरबाट करोडपति बन्न सकिन्छ

सेयर बजार विश्लेषक हुन्, रवीन्द्र भट्टराई । उनका स्टक मार्केटसँग सम्बन्धित सेयरबाट करोडपति, नेपालको सेयर बजार आदि पुस्तक प्रकाशित छन् । सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेज (एसआरसिएस) मार्फत सेयरसम्बन्धी तालिममा सक्रिय रवीन्द्र भट्टराई नेपाली सेयर बजारलाई लामो समयदेखि नजिकबाट विश्लेषण गरिरहेका …

Read More »

अधिकांश एशियाली मुद्रा कमजोर

बुधवार अधिकांश एशियाली मुद्रा कमजोर बनेका छन् । जोन टेलर अमेरिकी केन्द्रीय बैङ्क ‘फेडरल रिजर्भ’का नयाँ अध्यक्ष बन्न सक्ने समाचारले डलरको भाउ बढ्दा एशियाली मुद्रा दबाबमा आएका हुन् । १० वर्षे अमेरिकी ट्रेजरी बिलको प्रतिफलमा भएको वृद्धिले पनि डलर सबल …

Read More »

पुँजी बजार विस्तार गर्न इन्भेस्टर्स फोरमका १० माग

नेपाल इन्भेस्टर्स फोरमले पुँजी बजारको विकास र लगानीकर्ताको हित र संरक्षणका लागि नेपाल धितोपत्र बोर्ड (नेप्से) सँग माग गरेको छ । फोरमले नेप्सेका प्रमुख कार्यकारी अधिकृतसँग पत्रमार्फत आफ्ना माग प्रस्तुत गरेको हो । नेपाली पुँजी बजारको विकास र आधुनिकीकरणका लागि …

Read More »

एनआईसी एशियाको ‘स्वीफ्ट’ प्रकरण : ‘रकम फिर्ता आउँछ’

काठमाडौं । एनआईसी एशिया बैङ्कले अन्तरराष्ट्रिय बैङ्कसँग कारोबार गर्दा प्रयोग हुने स्वीफ्ट प्रणाली ह्याक भई रकम हराएको बारे अनुसन्धान भइरहेको राष्ट्र बैङ्कले बताएको छ । बजारमा समाचार आएजस्तो सबै रकम नहराएको र सबै फिर्ता आउने सम्भावना रहेको पनि केन्द्रीय बैङ्कले …

Read More »

लघुवित्तका साढे ४ लाख सदस्य थपिए

लघुवित्त विकास बैंकहरूको संख्या वृद्धिसँगै सर्वसाधारणको पहुँच पनि वृद्धि भएको छ । एक वर्षको अवधिमा लघुवित्तबाट सेवा लिने ग्राहकको संख्या साढे ४ लाख वृद्धि भएको हो । लघुवित्त संस्थाहरूको संख्या र पहुँच वृद्धि भएसँगै सदस्यहरूको संख्या पनि बढेको नेपाल राष्ट्र …

Read More »

चाडपर्वमा रेमिट्यान्स दोब्बर

वीरेन्द्र केसी । अरू बेलाभन्दा चाडपर्वमा रेमिटयान्स धेरै भित्रिन्छ । रोजगारीका क्रममा विदेशमा रहेकाहरूले आफन्तलाई दसैं–तिहार मनाउन छुट्टै खर्च पठाउने गर्छन् । सदरमुकामस्थित सबै बैंकले हाल दोब्बर दरले रेमिटयान्स भित्रिने गरेको जनाएका छन् । एक दर्जनभन्दा बढी बैंकबाट यतिबेला दैनिक …

Read More »

बीमा दलाल लाइसेन्सको निर्देशिका बनाउँदै बीमा समिति

बीमा कम्पनीहरू र पुनर्बीमा कम्पनीबीच मध्यस्थताका लागि बीमा समितिले बीमा दलाल (ब्रोकर) निर्देशिका ल्याउने तयारी थालेको छ । सो प्रयोजनका लागि समितिले बीमा दलाललाई लाइसेन्स दिन त्यस्तो निर्देशिका आवश्यक भएको बताएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिको आइतवार उद्घाटन …

Read More »

सहरी विकास बैंक कहिले बन्ला ?

 भगवान खनाल/ नगर विकास कोषको पुनःसंरचना भएर सहरी विकास बैंंक बनाउने चर्चा चले पनि सरकारको प्राथमिकतामा कहिले पर्ला ? करिब तीन दशकदेखि नगरपालिकाको सहरी पूर्वाधार विकासमा सहयोग गर्दैै आएको नगर विकास कोषको पनि मुलुकको संघीय संरचनासँगै पुनःसंरचना गर्नुपर्ने आवश्यकता छ । कोषलाई …

Read More »

दुर्गम क्षेत्रमा जान बैंकलाई बाध्यकारी नीति ल्याइने

कमला अर्याल / दुर्गम र पहाडी क्षेत्रतिर जान आनाकानी गर्ने बैंकलाई राष्ट्र बैंकले बाध्यकारी नीति अपनाएर पठाउने भएको छ । मुलुकभर बैंकिङ सेवा विस्तार गर्न लागिपरेको राष्ट्र बैंकले दुर्गम क्षेत्रमा जान आनाकानी गर्ने बैंकलाई त्यस्ता ठाउँमा पठाउन बाध्यकारी नीति अपनाउने भएको …

Read More »

डोल्पाका ८ स्थानीय तह मध्ये ७ वटामा बैङ्किङ सुविधा छैन

दुर्गम जिल्ला डोल्पाका आठ वटा स्थानीय मध्ये सात वटा स्थानीय तहमा बैङ्किङ सुविधा छैन् । यहाँको ठूलीभेरी नगरपालिकाबाहेक अन्य सात वटा स्थानीय तहमा बैङ्किङ सुविधा छैन् । बैङ्क सुविधा नहुने स्थानीय तहमा त्रिपुरा सुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, डोल्पो बुद्ध …

Read More »

दोलखाको किर्नेटारमा बन्छ विश्वकै महंगो भर्चुअल मुद्रा बिटक्वाइन

सारको सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखा जिल्लाको किर्नेटारमा बन्ने गरेको पत्ता लागेको छ । विटक्वाइन कारोवारी प्रशान्त प्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको पत्ता लागेको हो …

Read More »

नोटको प्याकेटमा अब एउटा ‘स्टीच’

विकास भट्टराई । बैङ्क तथा वित्तीय संस्थाहरूले नोटको प्याकेटमा स्टीच लगाउन सक्ने गरी सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । सर्वोच्च अदालतको एकल इजलाशले २०७२ फागुन ३० गते बैङ्क तथा वित्तीय संस्थाले नोटको प्याकेटमा स्टीच लगाउन नपाउने गरी अन्तरिम आदेश जारी …

Read More »

गैरकानूनी आर्जन भएमा मात्र सम्पत्ति शुद्धीकरण हुने सिद्धान्त उल्टियो

विकास भट्टराई । गैरकानूनी आर्जन गरेको प्रमाणित भएमा मात्र सम्पत्ति शुद्धीकरण गरेको मानिने भनी संयुक्त इजलाशले कायम गरेको सिद्धान्तलाई सर्वोच्च अदालतको पूर्ण इजलाशले उल्ट्याई दिएको छ । पूर्ण इजलाशले अब स्रोत देखाउन नसकेमा मात्रै पनि सम्पत्ति शुद्धीकरण गरेको मानिने भनी …

Read More »
× Success! This alert box could indicate a successful or positive action.