बेलायतलाई उछिन्दै भारत बन्यो पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक

  बैंकिङ खबर/ बेलायतलाई पछि पार्दै भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। ब्लूमवर्गको रिपोर्टअनुसार सन् २०२१ को तेस्रो त्रैमासमा भारतले अर्थतन्त्रको आकारको हिसाबमा बेलायतलाई उछिनेको हो। यो गणना अमेरिकी डलरको आधारमा गरिएको हो। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका अनुसार कूल घरेलु उत्पादनको तथ्यांकअनुसार भारतले यो आर्थिक वर्षको पहिलो तीन महिनामा नै बेलायतलाई पछि […]


आइएमएफले श्रीलंकालाई २.९ अर्ब डलर ऋण दिने …

बैंकिङ खबर/ श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले २.९ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ। एएफपीका अनुसार अगस्ट २४ देखि श्रीलंका भ्रमणमा रहेक आइएमएफको टोली र श्रीलंकाका अधिकारीबीच श्रीलंकाली अर्थतन्त्रलाई उकास्नका लागि ४८ महिनासम्म उक्त ऋण दिने सहमति भएको हो। यो सहमतिलाई स्टाफ लेभलको भनिएको छ। अब आइएमएफको कार्यकारी बोर्डले यो सहमतिलाई अनुमोदन गर्नुपर्नेछ। यो […]


चीनमा ठूलो बैंकिङ घोटाला, २३४ जना पक्राउ परेका छन्

बैंकिङ खबर/ चीनको सबैभन्दा ठूलो बैंक घोटाला भएको खुलासा भएको छ । यो घोटाला प्रकरणको अनुसन्धानका क्रममा सयौँ व्यक्तिहरु पक्राउ परेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्टअनुसार गत २९ अगस्टमा सेन्ट्रल चाइना अथोरिटिजले ५८० करोड डलर (करिब ७ खर्ब ३९ अर्ब रुपैयाँ) को बैंकिङ ठगीको मामिलामा ठूलो कारबाही गरेको हो। अहिलेसम्म हेनान प्रान्तको सुचाङ सहरबाट यस […]


विश्वका तेस्रो धनी बने भारतका गौतम अडानी

बैंकिङ खबर/ भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्नुभएको छ । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उहाँ विश्वको तेस्रो धनी व्यक्ति बन्नुभएको हो । विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कूल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० […]


विश्व बैंकले नेपाललाई १३ अर्ब ऋण दिने

बैंकिङ खबर/ विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (१३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण प्राप्ति सम्बन्धित सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ । बजेटरी सहायताका रुपमा यो […]


अष्ट्रेलियामा आर्थिक मन्दीको संकेत

बैंकिङ खबर/ अष्ट्रेलियामा आर्थिक मन्दीको संकेत देखिएको छ । घरजग्गा कारोबारमा घटेको छ भने आम्दानीको अनुपातमा कर्जा १८७.२ प्रतिशतले वृद्धि हुँदा जोखिम बढेको छ । सन् १९९१ को आर्थिक मन्दीपछि पहिलो पटक अष्ट्रेलिया पुनः सोहि अवस्थामा फर्किएको छ । अष्ट्रेलियमा आर्थिक संकटको मुख्य कारण व्याजदरमा वृद्धि, आम्दानीभन्दा कर्जाको दर बढी हुनु र मुद्रास्फितीलाई मानिएको छ […]


खराब व्यक्ति र समुहको कारण समग्र लघुवित्त क्षेत्र बदनाम : काशिनाथ गौतम

काशिनाथ गौतम नेपाल राष्ट्र बैैंक बाट “घ” वर्गको इजाजत प्राप्त गरी स्थापना भएका लघुवित्त वित्तीय संस्थाहरु २०७८ चैत सम्मको तथ्याङ्क हेर्ने हो भने पनि ६५ लघुवित्त संस्था सञ्चालनमा रहेका छन् । आफ्नो कुल शाखा ५०२० मार्फत ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेका छन् । जसमध्ये हाल लघुवित्तमा ५७ लाख सदस्य आबद्ध रहेर सेवा लिइरहेका छन्  […]


भिखारी ‘बैंक’, जहाँ ऋणसँगै पाइन्छ निक्षेपको ब्याज !

बैंकिङ खबर/ भारतको बिहारस्थित मुजफ्फरपुरका भिखारीले आफ्नै ‘बैंक’ खोलेका छन् । उक्त बैंकमा भिखारीहरूले भिक्षामा पाएको पैसा जम्मा गर्छन् । जम्मा गरिएको रकममा उनीहरुले ब्याज पनि पाउँछन् । आवश्यकता पर्दा भिखारीहरूलाई ऋण पनि दिइन्छ । यस समूहका सदस्यहरू भिखारीहरू बाहेक आर्थिक रूपमा कमजोर वर्गका मानिसहरू पनि छन् । यसमा हातगाडी र रिक्सा चलाउने व्यक्तिहरू पर्छन् […]


अर्जेन्टिनाको मुद्रास्फीति २० वर्षयताकै उच्च, ब्याजदरमा पनि भारी वृद्धि

बैंकिङ खबर/ अर्जेन्टिनाको मुद्रास्फीति २० वर्षयताकै उच्च भएको छ । योसँगै मुद्रास्फीति नियन्त्रण गर्न अर्जेन्टिनाको केन्द्रीय बैंकले ब्याजदरमा भारी वृद्धि गरेको छ। अर्जेन्टिनाको केन्द्रीय बैंकले बिहीबार ब्याजदर ९५० बेसिस प्वइन्टले बढाएको हो। बैंकले २८ दिने टर्मलोनको बेन्चमार्क रेट ६० प्रतिशतबाट बढाएर ६९।५ प्रतिशत पुर्याएको छ। यसअघि बैंकले दुई साताअघि बेन्चमार्क रेट बढाएको थियो। अर्जेन्टिनामा वार्षिकगत […]


भारतमा बढ्यो रिपोको ब्याजदर, ऋणको ब्याजदर अझै बढ्ने

बैंकिङ खबर/ भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)ले रिपोको ब्याजदर बढाएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले ४.९० प्रतिशतबाट रिपोदरलाई बढाएर ५.४० प्रतिशत पुगेको जानकारी दिए । केन्द्रीय बैंकले बैंकलाई तरलता दिनको लागि दिने रकमलाई रिपो भनिन्छ । आरबीआई गभर्नर दासले चालु वर्षमा भारतको आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने तथा चालु खाता घाटाबाट चिन्ता […]