नगरिक स्टक डिलर र बजारको स्थायीत्व

दिपक न्यौपाने- नेपालको धितोपत्र बजार पछिल्ला वर्षहरुमा संरचनात्मक परिवर्तनका कारण आधुनिक हुँदै गइरहेको छ । पछिल्लो समयमा धितोपत्रको पूर्ण अभौतिक कारोबार, प्राथमिक बजारमा आस्वा तथा सि–आस्वा प्रणाली लागू भई हाल ७७ जिल्लामा नै बैंक तथा वित्तीय संस्थाका ४,००० भन्दा बढी शाखाहरूबाट प्राथमिक बजारको सेवा उपलब्ध भएको, दोस्रो बजारमा अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएको, प्राइभेट इक्विटी, […]


युथ एण्ड बैंकिङ : मेरो अनुभव, बैंकिङमा एक दशक

खडक रोकाया – जुन १५ २०१० अर्थात २०६७ असार १ गते म संगै २२ जना साथीहरु कुमारी बैंकको सहायक पदमा नियुक्त भएका थियौं जसमध्ये कतिजना आज पनि एउटै संगठनमा छौ भने कतिजना बिभिन्न फरक फरक ठाँउमा छन् । आज मलाई फर्केर हेर्न मन लाग्यो कस्तो रह्यो त यो दश बर्ष । के के भएछ यो […]


बैंकहरुको ब्याजदरमा वार, कि वार कि पार

खडक रोकाया । अहिले धेरै जसो बैंकहरुले कर्जाको ब्याजदर आफ्नो क्षमताले भ्याएसम्म घटाईरहेका छन । नयाँ कर्जा त अझ महाभारतको युद्ध जित्न जस्तै भएको छ । सिसिडीमा आएको लचकता र तरलताको सहजताले बैंकहरुको कर्जा बिस्तार क्षमता बढेको पक्कै छ तर कर्जाको माग भने बढ्न सकेको छैन । अहिले एकल अंकमा ब्याजदर प्रस्ताब गरिरहेका बैंकहरुले पहिलो […]


अस्थिर व्याजदर र वित्तीय क्षेत्रमा पर्न सक्ने असर

-दिपक न्यौपाने पोखरा हालको विषम अवस्थाले गर्दा वित्तीय क्षेत्रमा अधिक तरलता थुप्रिएको छ । बजारमा कर्जाको माग शुन्य रहेको छ । विदेशबाट आइरहेको नियमित विप्रेषण, आयातमा आएको कमी र आषाढ महिनामा भएको विकास खर्चको भुक्तानीले पनि बैकिङ क्षेत्रमा अधिक तरलता थुप्रिएको छ । बजारमा अधिक तरलताले बैंक वित्तीय संस्थाहरु न्युन व्याजदरमा विभिन्न कर्जाको योजनाहरु सार्वजनिक […]


कृषि मैत्री मौद्रिक नीति

विजयराज पोखरेल- नयाँ संविधान जारी भएपछि जननिर्वाचित सरकारको तर्फबाट आर्थिक वर्ष २०७७/७८ का लागि गत जेठ १५ गते कोरोना कहरका वीच संघीय संसदमा पेश भएको तेस्रो बजेट दुबै सदनबाट पारित भैसकेको छ । यसै गरी वित्तीय सल्लाहकारको रुपमा सरकारको आर्थिक नीति कार्यान्वयनमा सघाउ पु-याउन केन्द्रिय बैैकको नाताले नेपाल राष्ट्र बैंकको तर्फबाट मौद्रिक नीति समेत नयाँ […]


मौद्रिक नीति २०७७ : कृषि क्षेत्रको लागि ऐतिहासिक

– नारायणलाल श्रेष्ठ प्रवन्धक कृषि विकास बैंक लिमिटेड, थानकोट कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिले कृषि क्षेत्रको विकासको लागि कृषि विकास बैंकलाई अगुवा बैंकको रुपमा विकास गर्ने र कृषि वचतपत्र, कृषक क्रेडिट कार्ड, कृषि तालिमको व्यवस्था गर्ने जस्ता कृषि विकासको […]


बैंक शाखा व्यवस्थापन

रमेश कुमार पोखरेल । व्यापारी, साहु र सुनारहरुआधुनिक बैंकका पूर्वज हुन् । यिनीहरुले एउटा कालखण्डमा मुद्रासंग सम्वन्धित थुप्रै कारोवार र अभ्यास गरे । धेरै समयको अभ्यास पछि मात्र चेक, ड्राफ्ट, रसिद जस्ता आधुनिक वित्तीय उपकरणहरुको विकास र विस्तार भयो । यस्ता उपकरणहरुको विकास संगै आधुनिक बैंक स्थापनाको आधार बनेको हो । आधुनिक बैंकिंग व्यवस्था अहिले […]


लघुवित्तको अर्थ र यसका विशेषताहरु :

– तेजेन्द्र शर्मा लम्साल लघुवित्त शब्द लघु र वित्त दुई शब्दको समासबाट बनेको हो । नेपाली बृहत शब्दकोष अनुसार लघु भनेको थोरै श्रमसाधनले पनि स्थापित तथा सञ्चालित गर्न सकिने उद्योग, सानोखाले व्यवसाय भनिएको छ भने वित्तलाई धनमाल, जायजेथा, सम्पत्ति, अर्थ, ऐश्वर्य भनि परिभाषित गरिएकोछ । लघुवित्त भनेको थोरै श्रमसाधनले पनि स्थापित तथा सञ्चालित गर्न सकिने […]


लघुवित्तकर्मीले मौद्रीक नितिमा किन असन्तुष्टी जनाए ?

 आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति कोभिड–१९ महामारीले विश्वभर मानवीय संकट उत्पन्न साथै आर्थिक संकट वेहोरीरहेका वेलामा नेपाल राष्ट्र वैंकले हिजो मौद्रीक निति जारी गरेको छ । व्यवसायी र वैंकरहरुले मौद्रीक नितिमा सकारात्मक टिप्पणी गरे पनि लघुवित्त बैंकर्सहरुले भने यसमा सन्तुष्ट हुन सकेनन् । सबै क्षेत्रहरुले मौद्रीक नितिमाथी सकारात्मक टिप्पणी भईरहेको वेलामा लघुवित्त कर्मीहरुले किन […]


मौद्रिक नीतिले लघुवित्त क्षेत्रमा पार्ने सकारात्मक र नकारात्मक प्रभावहरु

विष्णु ढकाल, मौद्रिक नीतिले लघुवित्त क्षेत्रमा पार्ने सकारात्मक, नकारात्मक प्रभाव  सकारात्मक प्रभाव १. नयाँ तथा प्रकृयामा रहेका लघुवित्त वित्तीय संस्थाका लागी इजाजत दिन बन्द गरिएको । जसका कारण तिब्र प्रतिश्प्रर्धा तथा ग्राहक दोहोरो पनामा कमि आउने । नयाँ ग्राहक छनौटमा सुविधा प्राप्त हुने । ग्राहक खोसाखोस रोकिने । २. हाल देखिएको कर्मचारी तानातानको अवस्थामा कमी […]