Wednesday , July 18 2018

बैंकिङ खबर

मञ्जुश्री फाइनान्सको नाफा ३ करोड ३० लाख

मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा ३ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १ सय १८ प्रतिशत बढी मुनाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले १ करोड …

Read More »

मालिका विकास बैंकको नाफा सवा १३ करोड

मालिका विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा १३ करोड २१ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलानामा शतप्रतिशत नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६ करोड ६० लाख रुपैँया खुद नाफा गरेको …

Read More »

धापासीमा ‘प्रभु बैंक’को शाखा विस्तार

‘प्रभु बैंक’ले काठमाडौंको धापासीमा शाखा विस्तार गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विस्तारीत नयाँ शाखाको उद्घाटन गरेका हुन् । बैंकले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जर गरेपछि दोहोरीन गएका शाखाहरुलाई ग्राहकको आबश्यकता अनुसार स्थानान्तरण गर्दै …

Read More »

सिटिजन्स बैंकले पहिलोपटक कमायो १ अर्बभन्दा बढी मुनाफा

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउँदै अर्बपति क्लबमा आफ्नो नाम लेखाएको छ । बैंकले १ वर्षमा खुद नाफा करिब ३७ करोड रुपैयाँले बढाएको हो । अघिल्लो वर्ष बैंकले ७२ करोड …

Read More »

सेञ्चुरी बैंकको ८५ लाख कित्ता हकप्रद शेयर आउँदै

सेञ्चुरी बैंकले दश बराबर तीन कित्ताका दरले हकप्रद निष्काशन गर्ने भएको छ । बैकले ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । यसका लागि बैंकले यसै साता …

Read More »

सवा १ करोड कित्ता हकप्रद निष्काशन गर्दै प्राइम बैंक 

प्राइम कमर्सियल बैंकले ३ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद नियकाशनका लागि बैंकलाई धितोपत्र बोर्डले यसै साता अनुमति दिएको हो । प्राईमले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख …

Read More »

‘एनआइसी एसीया’को शिखर ईन्स्योरेन्ससँग निर्जीबन बीमा सम्झौता 

  बैंकिङ्ग क्षेत्रको अग्रणी ‘एनआईसी एशिया बैंक’ले शिखर ईन्स्योरेन्ससँगको सहकार्यमा  निर्जीबन बीमा  सेवा सुरु गरेको छ । सो सम्बन्धी सम्झौतामा विहीबार बैंकका  प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल तथा शिखर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।   …

Read More »

रा.वा. बैंक कर्मचारी संघको २७ औं वार्षिकोत्सव : रक्तदानदेखि एक छाक भोजनसम्म 

राष्ट्रिय वाणिज्य कर्मचारी संघ नेपालको २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष नारायण प्रसाद सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण …

Read More »

सांग्रिलाको सञ्चालन नाफा ३५ करोड 

आर्थिक बर्ष २०७२/७३ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले झण्डै ३५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड २४ लाख रुपैयाँ अर्थात १८ प्रतिशत बढी मुनाफा   गरेको हो । सो अवधिमा बैंकले …

Read More »

बुटवर पावर कम्पनीको पौने २ लाख कित्ता शेयर बोलकबोलबाट

बुटवल पावर कम्पनी लिमिटेडले पौने २ लाख कित्ता शेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ । कम्पनीले यसअघि जारी गर्दा विक्रि नभएको १ लाख ८८ हजार कित्ता सेयर बोलकबोलबाट बेच्न लागेको हो । कम्पनीले सेयरको मूल्य न्युनतम एक सय रुपैयाँ तोकेको …

Read More »
× Success! This alert box could indicate a successful or positive action.