सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम मौका !

बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा आवेदन दिने अन्तिम मौका छ ।कम्पनीले असोज २१ गतेदेखि सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज २५ गते) अन्तिम दिन हो।कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ […]


सानिमा जनरलको आईपीओमा कतिले दिए आवेदन ?

बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा करिब साढे ७ लाखले आवेदन गरेका छन् । कम्पनीले आईपीओ विक्री खुल्ला गरेको तीन दिनमा करिब साढे ७ लाखले आवेदन दिएका हुन् । इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बिहीबर मध्यान्नसम्म ७ लाख ४४ हजार ४९१ जनाबाट आवेदन परेको हो । क्यापिटलका अनुसार […]


सेयर कारोबार विद्युतीय माध्यमबाट गर्न स्टक बोकर्स एशोसिएशनको आग्रह !

बैंकिङ खबर । स्टक बोकर्स एशोसिएशन अफ नेपालले कोभिड–१९ को बढदो संक्रमणलाई मध्यनजर गर्दै शेयर कारोबार विद्युतीय माध्यमबाट गर्न गराउन आग्रह गरेको छ । स्टक ब्रोकर्सले आज (शुक्रवार) विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको शेयर कारोबार विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको हो ।सो विज्ञप्तिमा ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक […]


एनएमबि लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत !

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ आज (शुक्रबार) एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । लघुवित्त संस्थाको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस शेयर सूचिकृत गरिएको हो ।


अपि पावरको हकप्रद शेयर कार्तिक १४ गते बजारमा आउँदै !

बैंकिङ खबर । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ५६ लाख ७० हजार हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो । सो शेयरको निष्काशन तथा बिक्री खुल्ला कार्तिक १४ गतेबाट हुनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले २०७६ साल चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द ९बुक […]


प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि माग्यो अनुमति

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्सले साधारण सेयर ‘आईपीओ’ निष्कासनको नियामक निकायसँग अनुमति माग गर्दै निवेदन पेश गरेको छ । कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि […]


नेप्सेमा दोहोरो अंकले गिरावट

बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज विहीबार नेप्से परिसूचक ११.६७ अंकले घटेर १ हजार ५ सय ८९.३१ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १.६६अंकले घटेर ३१४.७३ विन्दुमा पुगेको छ । कूल १९३ कम्पनीले १ करोड ९४ लाख २ हजार १३७ कित्ता शेयर खरिदबिक्री […]


माछापुच्छ्रे बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

बैंकिङ खबर । स्टक एक्सचेन्ज ‘नेप्से’मा माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक वर्षका लागि प्रस्तावित ७.०३ प्रतिशत बोनस शेयरका लागि नेप्सेमा माछापुच्छ्रे बैंकको शेयरमूल्य बिहिबार समायोजन भएको हो। समायोजित मूल्यअनुसार बैंकको प्रतिकित्ता शेयर २३१.७१ रुपैयाँ कायम भएको छ। कारोबार बन्द हुँदा यो बैंकको प्रतिकित्ता २४८ रुपैयाँ रहेको छ।


नेप्सेमा स्वाभिमान लघुवित्तको बोनस सूचीकृत, कसले पाउनेछन् लाभांश ?

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’मा बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार लघुवित्तको १ लाख ४८ हजार ४६६ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । स्टकका अनुसार स्वाभिमान लघुवित्तको वित्तीय संस्था लिमिटेडको माघ १० गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २४ प्रतिशत बोनस […]