मुगुमा बैंकमा तोडफोड

बैंकिङ खबर/मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति ८ […]


गरिमा विकास बैंकका निवर्तमान सीईओ ढकालको बिदाइ, नवनियुक्तमा उपाध्याय नियुक्त

बैंकिङ खबर/ गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बुढानिलकण्ठस्थित एक रिसोर्टमा विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त समारोहमा विकास […]


महालक्ष्मी बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ। यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन्। शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट […]


कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले iPhone १५ जित्ने मौका

बैंकिङ खबर/ कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ iPhone 15 एकास्सी” सुचारु गरेको छ । यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रुÞÞ.५०० को Topup र कुनैपनि एउटा datapack खरिद गर्दा एक भाग्यशाली […]


गरिमा विकास बैंकद्धारा नयाँ वर्षलक्षित योजना सार्वजनिक : डेबिट/क्रेडिट कार्डमा विशेष छुट

बैंकिङ खबर/आउँदै गरेको नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको जनाइएको छ । यस योजनाअन्तर्गत बैंकको डेबिट/क्रेडिट […]


कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट

बैंकिङ खबर/ नेपालीहरुको नयाँ वर्ष २०८१ को शुभ अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप “कुमारी स्मार्ट” मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन् । साथै कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा (Loan Against FD) लिँदा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ । ग्राहकहरुको समयको […]


कुमारी बैंकले ल्यायो नयाँ वर्ष २०८१ को लागि आकर्षक क्यासब्याक अफर !

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्र्तगत पि.ओ.एस. भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैंया वा कारोबार रकमको २५% जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्यु.आर. भुक्तानीमार्फत कारोबार […]


राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओमा खनाल, श्रेष्ठको अवकाश

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त(अवकाश) भएका छन् । उनी २०७२ साल चैत २९ गते खुला प्रतिस्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रथम पटक नियुक्त भएका थिए । यस्तै उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि […]


प्रभु बैंकबाट नेपाल–भारत पैसा पाउन–पठाउन सकिने

बैंकिङ खबर/ प्रभु बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम अन्तर्देशीय कारोबार क्रसबोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले […]


ग्रीन डेभलपमेन्ट बैंकको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर/ ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा–६, कास्कीमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७८/७९ र २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफानोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह […]