ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पौष १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । […]


एनआईसी एशिया बैंकले प्राप्त गर्‍यो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’

बैंकिङ खबर/ ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’ प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत […]


ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखि विशेष घर कर्जा योजना

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहनु […]


माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः सन्तोष कोइराला नियुक्त

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइराला थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो । त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर र नेदरल्यान्डको कलेजबाट एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राममा डिप्लोमा उपाधि प्राप्त कोइरालासँग दुई दशक बढीको […]


भिसा लिडरसीप कनक्लेभमा हिमालयन बैंक सम्मानित

बैंकिङ खबर/भिसाले आयोजना गरेको भिसा लिडरसीप कनक्लेभ-२०२३ मा हिमालयन बैंक सम्मानित भएको छ । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्स्प्रेस, जेसीबी मास्टरकार्ड, युनियन पे तथा भिसाका कार्डहरु हिमालयन बैंकले स्वीकार गर्दै आएको छ । जसका कारण बैंकले ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस-२०२३’ र ‘एक्सिलेन्स इन कन्जुमभर कार्डस् प्रिपेड-२०२३’को पुरस्कार प्राप्त गरेको हो । भिसाद्वारा आयोजित एक […]


ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड- २०२३ बाट सम्मानित

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड- २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो । क्रम्पनीले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणाली सुरुवात गरेको छ । क्यूआरमार्फत् […]


कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

  बैंकिङ खबर/निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंकबीच बैंकले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोषकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र कुमारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी […]


कामना सेवा विकास बैंकद्वारा भक्तपुरको दिव्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण

बैंकिङ खबर/कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थली, भक्तपुरमार्फत भक्तपुरस्थित श्री दिब्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका शाखा कार्यलय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिले श्री दिब्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष […]


आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

बैंकिङ खबर/डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ। काठमाडौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ- २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरेको हो। यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत् वित्तीय पहुँचको विस्तार गर्नुका साथै नव प्रवर्तनका लागि आइएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित […]


ई-सेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते १ लाखको सपिङ भौचर

बैंकिङ खबर/ भुक्तानी सेवा प्रदायक ई-सेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत प्रनिश अधिकारीले १ लाख रुपैयाँको सपिङ भौचर जितेका छन् । बैंक वा सहकारी खाता ई- सेवामा लिंक गरी कारोबार गरेका उनी फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन् । विजेता अधिकारीले ई- सेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जितेका […]