‘चिया खाने पैसा काटेर विमा गरौँ’

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको रुपमा करिब ३० बर्षको अनुभव लिएका आश्विनी कुमार ठाकुर करिब डेढ बर्षदेखि राष्ट्रिय विमा संस्थानमा प्रशासकको रुपमा कार्यरत छन् । उनी मानिसको जीवनलाई सार्थक र सुखमय बनाउनको लागि विमा गर्नुपर्ने सुझाउँछन् । यसैबीच, राष्ट्रिय विमा संस्थानले वर्तमानमा विमा क्षेत्रमा मानिसको आर्कषण बढाउनको लागि ल्याएका योजनाहरुको सेरोफेरोमा रहेर बैंकिङ खबर डटकमले […]


लघुवित्तको महत्वबारे विनोद आत्रेयको विश्लेषण : ‘गाउँगाउँमा वित्तिय साक्षरता जरुरी’

पछिल्लो समय नेपाल राष्ट्र बैँकले कृषिमा सहुलियत कर्जा प्रदान गर्नका लागि अन्य बैँक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिइसकेको छ । कृषि क्षेत्रमा बैँकिङ लगानी विस्तारका लागि विभिन्न पहलहरु भइरहेका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैँकले डेनमार्क सरकारको सहयोगमा उन्नति प्रोजेक्ट नामक पञ्चवर्षिय परियोजना सुरु गरेको छ । त्यस्तै, ग्रामीण अर्थतन्त्र सुधारका लािग लघुवित्तहरु सञ्चालनमा […]


राष्ट्र बैंकका प्रवक्ताको विश्लेषण : डाक्टरले पनि वित्तिय साक्षरता सिक्नुपर्छ

त्रिलोचन पंगेनी, प्रवक्ता, नेपाल राष्ट्र बैँक वित्तिय साक्षरता भनेको मुलुकभित्र बस्ने सबै नागरीकले बैंक तथा वित्तिय संस्थाको कारोबारको व्यवस्थाको सम्बन्धमा बुझ्नु, जान्नु वा निर्धारीत मापदण्ड भित्र बसेर कारोबार गर्न सक्ने अवस्थालाई बुझाउँछ । बैंक तथा वित्तिय संस्थासँग कारोबार गर्न डराउने, आफ्नो पूँजी सुरक्षित हुन्न भन्ने किसीमको महशुस गर्ने धेरैजसो मानिसहरु यस्तो पिछडिएको मानसिकताबाट बैंकिङ कारोबारको […]


वित्तिय आचरण पालना नगर्नेलाई राष्ट्र बैंकले छोड्दैन

डा. चिरञ्जीवी नेपाल, गभर्नर, नेपाल राष्ट्र बैँक केही समययता नेपालको अर्थतन्त्र सहज हुने अवस्था देखिरहँदा प्रभु बैँकको ग्राण्ड बैँकसँगको मर्जर प्रक्रिया पूरा भइ एकीकृत कारोबारको प्रारम्भ भएको छ । सीमा क्षेत्रमा भएको अवरोधका कारण यतिबेला वस्तु आयात ३२ प्रतिशतले घटेको छ । यसको प्रत्यक्ष प्रभाव राजस्वमा देखिएको छ । यस ५ महिनामा राजस्व ५२ अर्बले […]


विमामा शिक्षाको अभाव, ‘विमा गर्नेहरुको सोँच २० वर्ष पहिलेको छ’

हालै गएको भुकम्पले अरबौंको भौतिक संरचनामा नोक्सानी भयो । यो क्षति बिबरण जतिसुकै धेरै भएपनि विमा शिक्षाको अभावमा थोरै मात्रै भौतिक सम्पत्ति बिमाको दायरा भित्र परे । सार्वजनिक भएका तथ्याङ्कहरुले नेपालमा हालसम्म पनि बिमाप्रति मानिसहरुको चेतनास्तर धेरै कम भएको देखाएका छन् । हरेक मानिसलाई आफू र आफ्नो सम्पत्तिको सुरक्षा गर्नुपर्छ भन्ने ज्ञान भएरपनि त्यसलाई व्यवहारमा […]


कृषिमा लगानी बढाउन गभर्नरको आह्वान : ऋण नपाए राष्ट्रबैँक आउनुस

नेपालमा कृषि विकासको कुरा उठिरहँदा यसमा व्यवसायिकता ल्याउनुपर्ने चर्चा चलिरहेको छ । यसका लागि सहुलियत कृषि कर्जा तथा कृषि अनुदानको आवश्यकता महशूस गरिएको छ । यसैअनुरुप नेपाल राष्ट्र बैँकले कृषि कर्जा प्रवाह गरेको छ । व्यवसायिक रुपमा कृषिमा लागेहरुलाई प्रोत्साहन स्वरुप बैँकले यस्तो नीति अवलम्बन गरेको जनाएको छ । यद्यपि, वास्तविक कृषकको हातमा सरकारी अनुदान […]


‘छिट्टै ग्यास र पेट्रोल खानी उत्खनन् हुन्छ’

सोमप्रसाद पाण्डे, उद्योगमन्त्री  मुलुकका विभिन्न दश स्थानमा पेट्रोलीयम र ग्यासका खालीहरु छन् । तर यो अध्ययन २०४५ सालको हो । त्यसपछाडि यी बिषयमा अहिलेसम्म अध्ययन, अनुसन्धान भएका छैनन् । भारतले नाकाबन्दी लगाएपछि बर्तमान सरकार यी क्षेत्रको अध्ययनमा जुटेको छ । विशेषगरी उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले ती सबै क्षेत्रको अध्ययन गरेर यसलाई उत्खनन्तर्फ लैजाने बताउनुभएको छ […]


‘बैँक लगानीको सुरक्षा चाहन्छ’

नेपाल राष्ट्र बैँकले नेपालको कृषि व्यवसायको उत्थानका लागि भन्दै विभिन्न सुलभ कृषि कर्जा तथा अनुदानका प्याकेजहरु ल्याएको छ । यद्यपि, कृषि व्यवसायीहरु वास्तविक कृषकले अनुदान नै नपाएको र दाबी गर्न जाँदा विभिन्न वाहनामा टार्ने गरेको गुनासो गर्छन् । यस्तै यस्तै अन्यौलका बीचमा फसिरहेको छ नेपालको कृषि व्यवसाय । पछिल्ला दिनहरुमा थुप्रै युवाहरु सामुहिक कृषि व्यवसायमा […]


‘४०% रेमिट्यान्स हुण्डिबाटै’

स्वदेशमा रोजगारीका लागि आवश्यक व्यवस्था नहुँदा दैनिक एक हजारको हाराहारीमा यूवाहरु विदेश पलायन भैरहेका छन् । विश्वका अधिकांश देशहरूमा नेपाली यूवा न्यून पारिश्रमीकमा मजदुरी गरिरहेका छन् । अहिलेसम्म नेपाल सरकारले १ सय ८ मुलुकमा श्रम अनुमति खुला गरेको छ । यसबाहेकका देशमा पनि धेरै नेपाली कामका लागि गएका छन् । यहाँको अस्थिर राजनीतिक परिवेश, अव्यवस्थित […]