‘यसकारण गभर्नर बन्न योग्य छु'(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमा १३ पृष्ठ लामो जवाफ पेस गरेका छन् । गत पुस १२ गते अधिवक्ता दिपकराज जोशी लगायतले दायर गरेको रिटमा अधिकारीले लिखित जवाफ जवाफ पेस गरेका हुन् । अधिकारीले माघ २६ गते सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै रिट निवेदन […]


राष्ट्र बैंकमा निर्देशकसम्मलाई अवकासपछि गाडी सुविधा दिने प्रावधानविरुद्ध सर्वोच्चमा रिट

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका अधिकारीहरूले आफूले प्रयोग गरेको गाडी अवकासपछि घर लैजान पाउने छूटविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको भएको छ। अधिवक्ताद्वय कुमार मगर र भरत कार्कीले गाडी सुविधा विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । सुरुमा राष्ट्र बैंकका गभर्नरलाई मात्र अवकाश हुँदा चढेको गाडी दिने नियम रहेकोमा पछिल्लो समयमा राष्ट्र बैंक आफैंले विनियम बनाएर […]


बैंकहरुको निक्षेप संकलन ६१ खर्ब ६० अर्ब पुग्यो

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन ६१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन ५ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाले सो रकम बराबरको निक्षेप संकलन गरेका हुन्। कुल निक्षेपमा वाणिज्य बैंकहरुको मात्रै निक्षेप ५४ खर्ब ४६ अर्ब छ भने अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब […]


बैंकिङ प्रणालीमा सर्वसाधारणको निक्षेप सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस् : राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सर्वसाधारण निक्षेपकर्ताको पैसा सुरक्षित रहेको हुँदा ढुक्कसँग नियमित कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै त्यसमा केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय […]


फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकहरुमा विशेष काउन्टर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकहहरुले विशेष काउन्टर तोकेर बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने अवगत गराएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस विषयमा फेरि अवगत गराएको हो। बैंक तथा वित्तीय संस्थाहरुले फरक क्षमता भएका, ज्येष्ठ नागरिक र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई […]


अधिकत तरलता भएपछि ६० अर्बको स्थायी निक्षेप सुविधा प्रयोग

बैंकिङ खबर/वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन लगानीमा प्रतिस्पर्धा गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाको उच्च प्रतिस्पर्धाले गर्दा ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घटेको छ भने स्थायी निक्षेप सुविधाको प्रयोग बढाएका हुन् । बैंक तथा वित्तीय संस्थाले फागुन ६ गते आइतबार मात्रै ६० अर्ब रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग […]


राष्ट्र बैंकको नीतिले लघुवित्तमा ऋणीको संख्या ८.३३ प्रतिशतले घट्यो

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाका कारण ऋणीको संख्या ८.३३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको अध्ययन अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ऋणीको संख्या ८.३३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको निर्देशन बमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले […]


‘नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट, निक्षेपकर्ताको पैसा डूब्दैन’

बैंकिङ खबर/ क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाहरुले संयुक्त रुपमा ८२ हजारभन्दा धेरैलाई रोजगारी दिइरहेको क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भएका र सामाजिक सञ्जालहरुमा समेत प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघ, विकास बैंकका […]


लघुवित्तको निक्षेपसँगै कर्जा लगानी घट्यो, खराब कर्जाको दरमा १८५ प्रतिशतले वृद्धि

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आइतबार लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन (अफ साइड रिपोर्ट) सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अध्ययन प्रतिवेदन सार्वजनिक गरेको बैंकले २०८० पुस मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरूको ऋणी र ऋण प्रवाह दुवैको आकार घट्न पुगेको हो । राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्म कूल ५७ लघुवित्त वित्तीय संस्थाका […]


एकै व्यक्ति वा समूह बैंकर र व्यवसायी हुँदाको समस्याबारे सरकार सचेत छ : प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानुनी र नीतिगत व्यवस्था गरेको बताएका छन्। उनले यस्ता दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको जानकारी दिएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा […]