‘एलआईसी नेपालको सेवा दुर्गम क्षेत्रसम्म’, डेपुटी जेनेरल मेनेजर अभिजित घोषसँगको अन्तर्वार्ता

सन् २०१५ को अक्टोबर महिनादेखि काठमाडौँस्थित लाइफ इन्स्योरेन्स कम्पनिको डेपुटी जेनेरल मेनेजरको रुपमा कार्यरत अभिजित घोषसँग बीमासम्बन्धि २५ वर्षे अनुभव छ । उनले एलआईसी अफ इन्डियाको आईटी क्षेत्रमा लामो समय काम गरेपछि कलकत्तामा सोही कम्पनीको मार्केटिङको जिम्मेवारी सम्हाले । जसपश्चात् दिल्लीमा डेपुटी जेनेरल मेनेजर अफ एलआईसी हुँदै ४ वर्ष दुबई र बहराइनमा एलआईसीको इन्टरनेशनल पोस्टिङमा […]


मनास्लु र ओम डेभलपमेन्ट बैंक गाभिए (ओम डेभलपमेन्ट बैंकका सीईओको अन्तरवार्तासहित)

पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेड र गोरखामा केन्द्रीय कार्यालय रहेको मनास्लु विकास बैंक लिमिटेडले आज असार २ गते शुक्रबारबाट संयुक्त कारोबार गर्दैछन् । राष्ट्रियस्तरको विकास बैंक ओम डेभलपमेन्ट बैंक लिमिटेड मर्जरपछि अझै ठुलो विकास बैंकको रुपमा अझ सशक्त रुपले बैंकिङ्ग सेवा प्रदान गर्न सक्नेछ भन्ने बैंक ब्यवस्थापनको विश्वास रहेको छ । यिनै […]


‘नबुझि लगानी गर्दा सेयरमा जोखिम बढ्छ’

परिष्ठनाथ पौड्याल नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । पूँजीबजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्न, धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण र विनिमय कार्यलाई प्रभावकारी रुपमा व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम, कारबाहीलाई नियमित तथा व्यवस्थित गर्नको लागि नेपाल सरकारबाट वि. सं. २०५० जेष्ठ २५ गते नेपाल धितोपत्र […]


‘२ प्रतिशतको सिलिङ सेल्फले अस्वस्थ प्रतिष्पर्धा बढेको छ’ (जनउत्थान लघुवित्तका सिइओसँगको अन्तरवार्ता)

श्रीराम पोखे्रल जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । वुटवलमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त विकास बैंकले कञ्चनपुर देखी पर्सा सम्मका १० वटा जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिदै आइरहेको छ । लघुवित्तहरु मध्ये अलि फरक किसिमको रहेको यस लघुवित्त विकास बैंकले बिशेष गरेर दलित तथा ग्रामीण भेगका विपन्न वर्गलाई सेवा दिइरहेको […]


‘पुनर्बीमा मार्फत विदेशी मुद्रा भित्राएका छौँ’ : नेपाल पुनर्बीमा कम्पनीका सिइओ भण्डारीसँगको अन्तरवार्ता

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी हुन् । ९ बर्ष राष्ट्रिय बीमा संस्थान तथा २६ बर्ष नेशनल लाइफ इन्स्योरेन्समा सेकेण्ड म्यानको रुपमा काम गरेका भण्डारी २०७२ साल साउन महिनादेखि नेपालको एक मात्र पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । नेपालमा पुनर्बीमाको अवधारणा सन् २००४ बाट आकस्मिक बीमा पुलको अवधारणाबाट सुरुवात भएको […]


‘हरेक नेपालीहरु स्वरोजगार बन्नुपर्छ’

बलराम पौडेल आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त आइएलएफसिओ माइक्रोफाइनान्स राष्ट्रिय स्तरको माइक्रोफाइनान्स हो । यस लघुवित्तले हाल १२ वटा शाखा मार्फत सेवा दिँदै आइरहेको छ । शाखा विस्तारको गतिमा अलि कमजोर देखिएको यस संस्थाको पछिल्लो वित्तीय अवस्था र सेवा समग्रमा राम्रै छ । […]


‘बझाङदेखि अछामसम्मका ७ जिल्लामा बैंकिङ पहुँच अति न्यून छ’

विश्रुत थापा नेपाल राष्ट्र बैंक धनगढी शाखाका निर्देशक हुन् । उनकै नेतृत्वमा रहेको यस शाखाले सुदूरपश्चिम अर्थात नयाँ संरचनाअनुसार प्रदेशन नं. सातअन्तर्गत नौ जिल्लाका बैंक तथा वित्तीय संस्थाका गतिविधिलाई हेरिरहेको छ । नेपालका अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा सुदूरपश्चिम हरेक क्षेत्रमा अलि पछि रहेको बताइन्छ । तर बैंक तथा वित्तीय संस्थाको संख्यालाई हेर्दा यस क्षेत्रमा उल्लेख्य […]


‘उद्यमी बन्नुछ भने ‘बैंकिङ एक्स्पो’मा आउनुस्’

शुक्रबारदेखि राजधानीमा बैंकिङ एक्स्पो २०१७ सुरु भएको छ । मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा आयोजित कार्यक्रम तीन दिनसम्म चल्नेछ । नेपालमै पहिलो पटक आयोजना भएको बैंकिङ एक्स्पोले बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंकर, सेयर बजार लगायत पैसा तथा पैसाको कारोबारसँग जोडिएका सम्पूर्ण संस्थाहरुलाई एकै […]


‘लघुवित्तमाथिको ब्याजदर क्याप हटाइयोस्’ वोमी माइक्रोफाइनान्सका सीईओसँगको अन्तरवार्ता

प्रमेश आचार्य वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड महिलाहरुबाट प्रवद्र्धित लघुवित्त वित्तीय संस्था हो । नेपाल राष्ट्र बैंकमा लामो समयसम्म काम गरी अवकाश प्राप्त महिलाहरुबाट सानो पूँजीमा स्थापना गरिएको यस संस्थाको वित्तीय अवस्था अहिले एकदमै राम्रो छ । धादिङ जिल्ला केन्द्रीय कार्यालय भएको यसको हाल […]


‘राष्ट्र बैंकले नियमन नगर्ने हो भने लघुवित्तको भविष्य अन्धकारमय हुन्छ’

मिन बहादुर बोहरा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । सुदुरपश्चिमको डोटी स्थायी घर भएका बोहरा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकमा प्रवेश गरेसँगै बैंकका धेरै पक्षहरु सुधार भएका छन् । स्याङ्जाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको अनुमति पाएको लघुवित्त वित्तीय संस्था हो । बोहराले यस […]