लघुवित्तलाई बाफिया एक्ट अन्तर्गत राख्दा नाफा कमाउनेहरु भित्रिए:मन्त्री चौधरी

बैंकिङ खबर/महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले लघुवित्त क्षेत्रमा विद्यमान वेथितीहरु सुधार्न जरुरी रहेको बताएकी छिन् । लघुवित्त संस्थाहरुले सिद्धान्त र नियम भन्दा बाहिर रहेर काम गर्नाले ठूलो संकट आइरहेको प्रति सजग गराउँदै लघुवित्तकर्मी समेत रहेकी मन्त्री चौधरीले नेपालमा जनसंख्याको अनुपातमा धेरै लघुवित्त संस्थाहरु रहेको पनि औँल्याइन् । आइतबार बिराटनगरमा प्रथम प्रादेशिक लघुवित्त […]


आशा लघुवित्तद्वारा निःशुल्क सिपमूलक तालिम सम्पन्न

बैंकिङ खबर/आशा लघुवित्त वित्तीय संस्थाले २०७९ पौष २४ गते देखि माघ २८ गते सम्म संस्थाको मधेश तथा १ नं.प्रदेश अन्तर्गतको १६ वटा शाखा कार्यालयहरु मार्फत २ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यहरु मध्ये ७१० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुनेसर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका विन्दी, […]


नेप्सेद्वारा विजय लघुवित्तको सेयर कारोबार रोक्का

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले लाभांश घोषणासम्बन्धी निर्णयबारे ढिला गरी जानकारी गराएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ भएको व्यवस्थाबमोजिम विजय लघुवित्त सेयर कारोबार रोक्का गरेको हो । नेप्सेले सेयर कारोबार रोक्का गर्दै तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि विजय लघुवित्तलाई निर्देशन दिएको छ […]


निर्धन लघुवित्तद्वारा बीमा क्षतिपूर्ति वितरण

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक शाखा कार्यालयमा आवद्ध भएका सदस्यहरूको मृत्यु भएमा मृतक सदस्यको घरमा आइपर्ने आर्थिक समस्यामा राहत होस् भन्ने उदेश्यले कर्जा बीमा गरी कर्जा बीमा क्षतिपूर्ति वापतको रकम प्रदान गर्दै आइरहेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय अत्तरीया अन्तर्गत शाखा कार्यालय स्वास्थ्यचौकी, दोधारा चादनीले एक […]


मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख तथा उपप्रमुखको भेला सम्पन

बैंकिङ खबर/ बनेपा ०८ काभ्रे स्थित केन्द्रीय कार्यालय रहेको यस मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा शाखा कार्यालय लङगडी पर्सामा १ दिने केन्द्र प्रमुख तथा उप प्रमुख गोष्ठी कार्य सम्पन्न भएको छ । संस्थाले हाल लघुवित्त क्षेत्रको कार्यक्रम तथा संचालन प्रक्रियामाथि भ्रामक शैलीमा गलत प्रचार प्रसार गरी लघुवित्त सेवाग्राहीलाई गुम्रराहमा राख्ने कार्य विषयक विरुद्ध […]


आशा लघुवित्तको लाभांश घोषणा

बैंकिङ खबर/आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८÷७९का लागि लाभांश प्रस्ताव गरेको छ । संस्थाको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशतले हुन आउने ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ६ करोड ६७ […]


सुपर लघुवित्त नेतृत्वको ठगीधन्दा – लघुवित्तको साखमाथि ठुलो धक्का !

बैंकिङ खबर/ सुपर लघुवित्त वित्तीय संस्थाका नेतृत्वले लघुवित्तमा बदमासी गरेर लघुवित्तको प्रतिष्ठामाथि आँच ल्याउने काम गरेको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिने भएको छ। संस्थाका अध्यक्ष, सञ्चालक र उच्च व्यवस्थापका कर्मचारीले आफ्नो फाइदाका लागि मिलेमतोमा करोडौँ रुपैयाँ आर्थिक अनियमितता गरेको ठहर भएको छ । संस्थाको पुँजीकोष […]


निर्धन उत्थान लघुवित्तका कर्मचारीलाई लघुउद्यम तालिम

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय अत्तरीयाले एक कार्यक्रमकाबीच कर्मचारीहरुलाई १/१ दिवशिय लघुउद्यम तथा Delinquency Management सम्बन्धी तालीम अत्तरीयाको नमस्ते होटलमा सम्पन्न गरेको छ । उक्त तालिममा अत्तरीया क्षेत्रीय कार्यालय अन्तर्गतका २० जना शाखा प्रमुखहरु र २४ जना सहायक कर्मचारीहरु को सक्रिय सहभागिता रहेको थियो । तालिममा श्रोत व्यक्तिको रुपमा मालपोतका […]


राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिने भएको छ। उक्त लघुवित्तलाई गत भदौ २२ गते राष्ट्र बैंकले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो । केन्द्रीय बैंकले सुुपर लघुवित्तलाई सचेतका लागि ३५ दिनको समयसीमा दिएर समस्याग्रस्त घोषणा गरेको थियो । तर यो संस्थाले तोकिएको समयावधिसम्म आफ्नो वित्तीय अवस्था सुधार्न […]


‘लघुवित्तको लागत उच्च छ, यसको पुनर्संरचना गर्न जरुरी छ’

बैंकिङ खबर/नेपाल लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवले दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनमा ५० प्रतिशत लघुवित्त संस्था ऋणात्मक हुने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा उनले लघवित्तको ५० प्रतिशत रकम कृषि कर्जामा गएको बताए । उनले लघिवित्त दिगो हुने कि नहुने भन्न एकिन हुन नसकेको बताउँदै मापदण्ड अनुसार कर्जा प्रवाह […]