बैंकवित्तका कर्मचारीलाई रोकतोक नहुने

बैंकिङ खबर/ निषेधाज्ञामा बैंक वित्तका कर्मचारीले आफ्नै कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा हिडडुल गर्न पाउने भएका छन् । बुधबारदेखि सुरु हुने निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आफ्नै परिचयपत्रका आधारमा आवातजावत गर्न दिइने काठमाडौं जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्रलाई अत्यावश्यक अत्यावश्यक सेवामा राखिएका कारण आफ्नै कार्यालयले जारी गरेको परिचय […]


९ महिनामा ७७ हजार ऋणीलाई सहुलियत कर्जा, ५ अर्ब ६३ करोड ब्याज अनुदान

बैंकिङ खबर/  चालु आर्थिक वर्षको नौ महिनामा ७७ हजार १ सय ९६ ऋणीले सहुलियतपूर्ण ऋण पाएका छन् । नेपाल सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेट वक्तव्यमा घोषणा गरेबमोजिम प्रवाह गरिएको सो सहुलियतपूर्ण कर्जाका लागि ५ अर्ब ६३ करोड ब्याज अनुदान दिइएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको ६६औँ वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले […]


कोभिडको असर न्यूनीकरण र अर्थतन्त्र पुनरुत्थानमा राष्ट्र बैंकका सार्थक प्रयासहरू

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले देशको समष्टिगत आर्थिक अवस्थाबारे विवरण प्रस्तुत गर्नुभएको छ । गभर्नर अधिकारीले समष्टिगत आर्थिक अवस्थासँगै विगत एक वर्षमा मूल्य, वित्तीय र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै कोभिड १९ को नकारात्मक आर्थिक प्रभाव न्यूनीकरण गर्न, आर्थिक पुनरुत्थान […]


निषेधाज्ञामा सेयर बजार खुला रहने

बैंकिङ खबर/निषेधाज्ञामा सेयर बजार खुला रहने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने जनाएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द […]


निषेधाज्ञामा पनि बैंकिङ सेवा सुचारु रहने

बैंकिङ खबर/  कोभिड १९ महामारीको दोस्रो लहरले राजधानीसहित विभिन्न जिल्लालाई चपेटामा लिएसँगै काठमाडौं उपत्यकामा प्रशासनले बिहीबार (१६ वैशाख) बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ  । उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बसेको बैठकले लकडाउन नगरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । हालका लागि निषेधाज्ञा २२ […]


नयाँ बजेटका लागि पूँजीबजार फोरमको ७ बुँदे सुझाव

बैंकिङ खबर/उद्योग वाणिज्य महासंघ अन्तरगतको पूजीबजार फोरमले दीर्घकालीन र अल्पकालीन लगानीकर्तालाई लाग्ने पूँजीगत लाभकरमा संशोधन गर्नुपर्ने सहित ७ बुँदे सुझाव दिएको छ। फोरमले अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत पुँजीगत लाभकर र दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पुँजीगत लाभकर लगाउने ब्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। फोरमले दीर्घकालीन लगानीकर्ताको परिभाषा समेत सुझाउँदै जुनसुकै प्रकारले सेयर प्राप्त गरेको दिनदेखि ३६५ […]


भूकम्पपछिको पुनर्निर्माण : ८ लाख घरपरिवार बैंकिङ पहुँचमा

बैंकिङ खबर/ नेपालमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणबाट ८ लाख घर बैंकिङ पहुँच पुगेको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ६ वर्षको अवधिमा पुनर्निर्माणबाट करिब ८ लाख घरपरिवारको बैंक खातामार्फत् वित्तीय पहुँचमा वृद्धि भएको हो । भूकम्पपछि पुर्नर्निमार्णमा भएको खर्च र कार्यप्रगति सार्वजनिक गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भने, ‘पुनर्निर्माणबाट करिब ८ […]


बिग मर्जर : हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता हुँदै

बैंकिङ खबर/हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता (एमओयू)मा हस्ताक्षर हुने भएको छ। दुबै बैंकको मर्जर कमिटीको शुक्रबारको बैठकले आउने साता एमओयूमा हस्ताक्षर गर्ने विषयमा छलफल गरेको हाे । सम्भवत, यहि वैशाख १४ गते मंगलबार नै मर्जसम्बन्धी सम्झौता हुने जनाइएको छ। मर्जर कमिटीको बैठकपछि हिमालयन बैंकको बोर्ड बैठकले मर्ज सम्बन्धी निर्णय पारित गर्नेछ। सम्भवत शनिबार […]


नयाँ बजेटका लागि बैंकर्स संघले दियो यस्तो सुझाव

बैंकिङ खबर/नेपाल बैंकर्स संघले आगामी बजेटका लागि सरकारलाई सुझाव दिएको छ । संघले सरकारलाई कर छुटदेखि खर्च प्रणालीमा सुधार लगायतका सुझावहरु दिएको छ। सरकारले जेठ १५ गते ल्याउने आगामी वर्षको बजेटका लागि बैंकर्सले सुझावहरु पेश गरेका छन् । सुझावमा भनिएको छ, ‘अहिले विदेशी मुद्रा सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलर छ। यसबाट ६ अर्ब […]


यी मेहनती नारीहरु : जो आफ्नै पौरखमा अर्बपति भए, र सिकाए सफलताको कथा !

बैंकिङ खबर । बिजनेसको दुनियामा आज महिलाको पनि उत्तिकै ठुलो सहभागिता छ । विश्वमा त्यस्ता धेरै महिला छन् जसले ठूलो व्यवसाय निर्माण गरेका छन् । यी महिलाहरू अरबौं खरबौका मालिक भएर रहेका छन् । यसका साथै उनीहरू सौन्दर्यको हिसाबले पनि कुनै सेलिब्रटी भन्दा कम छैनन् । यी महिलाहरू मध्ये धेरै त्यस्ता छन् जसले आफ्नो पारिवारिक […]