Monday , February 19 2018

वित्तीय साक्षरता

सेयर लिलामी के हो ? कसरी खरिद गर्ने लिलामीको सेयर ?

बैंकिङ खबर । सेयर निष्काशनका लागि तोकिएको समयभित्रमा निष्काशन गरिएको सबै सेयर खरिदका लागि आवेदन नआएमा उक्त सेयरलाई बोलकबोलमार्फत विक्री गरिन्छ । बोलकबोल अर्थात लिलामीका सेयरहरु छोटो समयका लागि मात्रै बिक्रीका लागि खुल्ला गरिन्छ । बोलकबोलमा सबैभन्दा बढी मुल्य बोली …

Read More »

नोट कोष के हो ? कसरी हुन्छ सञ्चालन ?

बैंकिङ खबर । मुलुकभर नेपाली नोट सहज आपूर्तिका लागि स्थापना गरिएको कोष नोट कोष हो । यो कोष राष्ट्र बैङ्कका नोट कोष कारोबार गर्ने कार्यालय र वाणिज्य बैङ्कहरूले सञ्चालन गर्न पाउँछन् । यो कोष सञ्चालन गरेबापत वाणिज्य बैङ्कहरूले राष्ट्र बैङ्कबाट …

Read More »

संचय कोषमा कसरी रकम जम्मा गर्ने ?

बैंकिङ खबर । हालै कर्मचारी संचय कोषले व्यक्तिगत रुपमा पनि रकम जम्मा गर्न पाइने गरी आवश्यक निर्णय गरेको छ । जसअनुसार, अब स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा सहभागी हुन पाउनेछन् । यसबाहेक, वैदेशिक …

Read More »

मार्जिन ट्रेडिङ के हो ? कसरी हुन्छ कारोबार ?

बैंकिङ खबर । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ । जस्तै, तपाईँलाई एक हजार रुपैयाँको सेयर किन्नुपर्यो । तर, तपाईँसँग पाँच सय रुपैयाँ मात्रै छ भने बाँकी पाँच सय …

Read More »

प्लिज सहकारीलाई फाइनान्स नभन्नुस् ! (हेर्नुस् फाइनान्स र सहकारीका फरक पक्षहरु)

बैंकिङ खबर / मानिसहरुमा फाइनान्स कम्पनी र सहकारी संस्था एउटै हुन् भन्ने भ्रम रहेको छ । कतिपय सहकारीका कर्मचारीहरुले आफूहरु फाइनान्समा काम गर्ने भन्ने गरेको सुनिन्छ । यद्यपि, सहकारी संस्था र फाइनान्स कम्पनीहरु एउटै हैनन् । यीनीहरुको काम, कर्तव्य, अधिकार, उद्देश्य, …

Read More »

‘केवाईसी’ के हो ? किन छ यसको महत्व ?

बैंकिङ खबर । कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी(KYC) अर्थात नो योर कस्टुमर(know your costumer) भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि …

Read More »

कसरी भयो बीमाको ‘उत्पत्ति र विकास’ ?

बैंकिङ खबर । जोखिमको भारबाट बच्ने उपायको खोजीबाट बीमाको जन्म भएको हो । लोकजीवन र प्राचीन समाजमा मानिसले एकअर्कालाई सहयोग गर्ने र सामाजिक सम्बन्धको आधारमा सहयोगी हुने प्रक्रियाको सुरुवात गर्यो । यसको उदाहरणको रुपमा गुठीलाई लिन सकिन्छ । अरु परिवार …

Read More »

रोजगार बचतपत्र के हो ? किन छ यसको महत्व ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो – 'वैदेशिक रोजगार बचतपत्र' । वैदेशिक रोजगारीमा रहेका कामदारलाई बचतमा आकर्षित गर्ने उद्देश्यले सरकारले आठ वर्षअघि  ‘बैदेशिक रोजगार बचतपत्र’ को सुरुवात गरेको थियो । आर्थिक …

Read More »

कर छुटसम्बन्धी केके छन् व्यवस्था ?

बैंकिङ खबर । नेपाल सरकारले विभिन्न वस्तु तथा सेवामा कर छुट दिँदै आएको छ । अनाधिकृत ढंगले र चोरी पैठारीबाट आउन सक्ने मालवस्तुहरुको प्रवाहलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न वस्तु तथा सेवामा कर छुट दिने व्यवस्था गरिएको राजश्व विभागको भनाइ छ …

Read More »

वित्तीय व्यबस्थापन कसरी गर्ने ? हेर्नुस् नौ चरणहरु

बैंकिङ खबर / परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो । वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, …

Read More »