काठमाडौं महानगरभित्र १ हजार ९५३ वटा सहकारी संस्था

बैंकिङ खबर/ सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका विचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नुपर्ने खाँचो देखाइएको छ। काठमाडौं महानगरपालिकाको सहकारी विभागले राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘सहकारी सचेतना’ अभिमुखीकरण कार्यक्रममा यसरी मात्र समस्याको समाधान आउने निष्कर्ष निकालिएको छ । आर्थिक क्षेत्रमा समस्या सुरु हुन अगाडि नै पूर्वअनुमान गरेर […]


‘सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक’

बैंकिङ खबर/ पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताएका छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजनामा सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीअन्तर्गत दोस्रो दिन ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास नेपालको सम्भावना’ विषयको कार्यपत्रमाथि टिप्पणी राख्दै उनले सहकारीको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि दोस्रो तहको […]


सहकारीहरू बैंकभन्दा ठूलो कारोबार गर्नतर्फ लागे, मूल्य मान्यता बिर्सिए : मन्त्री अधिकारी

बैंकिङ खबर/भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका […]


सहकारीका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटपाट

बैंकिङ खबर/जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ। हतियारधारी समूहले उक्त रकम लुटेर भागेका छन्। शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका तीनजनाले रुपैयाँ लुटेर भागेको प्रहरीले जनाएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले रकम लुटेर भागेको र अहिले उपलब्धि प्राप्त […]


सहकारीका समस्या समाधानका लागि छुट्टै कानून बनाइने

बैंकिङ खबर/ सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीका समस्या समाधान नहुने निष्कर्षसहित छुट्टै कानुन बनाउनुपर्ने निष्कर्ष निकालेको छ । सहकारीपीडितका समस्या समाधान गर्न सरकारले छुट्टै कानून बनाउने निर्णय गरेको हो । मन्त्रीपरिषद्को आज बसेको बैठकले सहकारी संकट र बचतकर्ताले बेहोर्नुपरेका समस्या समाधान गर्न छुट्टै कानुनी प्रबन्ध गर्ने निर्णय गरेको छ । बैठकले तत्काल कानूनी व्यवस्था […]


गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालकलाई कार्यालय बन्द गर्न निर्देशन

बैंकिङ खबर/समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा भएको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका संचालकलाई कार्यालय बन्द गरेर कारोबार नगर्न निर्देशन दिएको छ । समितिले उक्त सहकारीका सन्चालकका साथै बचतकर्ता ऋणी तथा सरोकारवालालाई ६ बुँदे निर्देशन जारी गरेको छ । सञ्चालक तथा कर्मचारीले सहकारीसँग सम्बन्धित सम्पुर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै […]


सहकारी अनियमिततामा संलग्न १ हजार ११० जना फरार

बैंकिङ खबर/ सहकारी संस्थामा भएको अनियमिततामा संलग्न १ हजार ११० जना फरार छन् । २०७९ चैत १० देखी २०८० फागुन ३० सम्म दर्ता भएको सहकारीको अनियमितता सम्बन्धी मुद्दामा उनीहरू फरार रहेको प्रहरी प्रवक्ता (डीआईजी) भिम ढकालले जानकारी दिए । पछिल्लो एक वर्षको अवधिमा देशभर १४९ वटा सहकारी ठगी सम्बन्धी मुद्दा दर्ता भएको छ । सो […]


फेरि अर्को सहकारी समस्याग्रस्त घोषणा

बैंकिङ खबर/ सरकारले फेरि अर्को एउटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो। सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने गौतमश्री सहकारीमाथि सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकोले कारबाही गरिएको हो। सहकारी विभागको सिफारिसमा गौतमश्री […]


सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमती

बैंकिङ खबर/ सहकारी वचतकर्ताहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच एक अधिकार सम्पन्न समिति गठन गरी वचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि बढाउने लगायतका ८ बुँदे सहमती भएसँगै पीडित पक्षले आन्दोलनको सबै कार्यक्रम स्थगित गरेका हुन्। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा भएको […]


सहकारी कर्जा असुली न्यायाधिकरणको गठन हुने

बैंकिङ खबर/सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । जसमा वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने उल्लेख गरिएको छ । वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः […]