विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

बैंकिङ खबर/सरकारले विकास ऋणपत्रमार्फत ७ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८८ ‘ज’ मार्फत राष्ट्र बैंकले शुक्रबार ७ अर्ब रुपैयाँ ऋण उठाउने भएको हो । शुक्रबार जारी हुने उक्त विकास ऋणपत्र ८ वर्षे अवधिको रहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले […]


राष्ट्र बैंकले ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन गर्ने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक ऐन संशोधन गरि ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकले गर्न सक्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ । लामो समयदेखि सहकारीमा समस्या भएको तथा नियमन गर्न नसकेको आराेपकाबीच राष्ट्र बैंकलाइ नियमन गर्न दिनुपर्ने आवाज उठेका थियो । तर, राष्ट्र बैंकले नियमन गर्न आफनो जनशक्तिले नभ्याउने भएका कारण विज्ञता […]


बैंकहरुको घरजग्गामा ६ खर्ब बढी लगानी

बैंकिङ खबर/बैंकहरूले घर जग्गा क्षेत्रमा ६ खर्ब बढी ऋण लगानी गरेका छन्। व्यक्तिगत घरकर्जा र कमर्सियल क्षेत्रको लागि उनीहरूले ६ खर्ब बढी लगानी गरेका हुन्। राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म २ करोड रुपैयाँसम्मको व्यक्तिगत घर कर्जा ३ खर्ब ८० अर्ब ८६ करोड रुपैयाँ प्रवाह भएको छ। गत साउनको तुलनामा ९.४ प्रतिशतले वृद्धि हुँदा बैंकबाट ३२ […]


नेपाल राष्ट्र बैंक ऐन संशोधन, ५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन राष्ट्र बैंकले गर्ने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक ऐन संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ। योसँगै अब ५० करोड माथि कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकले गर्ने भएको छ। सहकारी विभागको सिफारिसमा ५० करोडभन्दा बढी सेयर पूँजी र वार्षिक कारोबार भएका सहकारी संस्थालाई राष्ट्र बैंकले नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशोधन प्रस्ताव […]


बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै हालतमा पनि तिनुपर्छः अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको बताएका छन् । काठमाडौंमा आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा उनले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताएका हुन् । “विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो, उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो, पुँजीगत खर्च अब बढ्छ, त्यो विस्तारै […]


राष्ट्रिय वाणिज्य बैंकमार्फत स्टार्टअप व्यवसायलाई २५ लाख दिँदै सरकार

बैंकिङ खबर/नेपाल सरकारले स्टार्टअप व्यवसायलाई दिने २५ लाख रुपैयाँसम्मको ऋण राष्ट्रिय वाणिज्य बैंकमार्फत वितरण हुने भएको छ । आज सम्पन्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता भएसँगै स्टार्टअप व्यवसायलाई बैङ्कले ऋण दिने भएको हो । यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्ट अप कर्जा राष्ट्रिय […]


राष्ट्र बैंकमा थुप्रियो बैंकिङ प्रणालीको १ खर्ब १८ अर्ब

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाको एक खर्ब १८ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएको छ । अन्तर बैंक ब्याजदरलाई ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम हुन नदिदाँ वित्तीय प्रणालीको पैसा केन्द्रीय बैंकमा थुप्रिएको हो । केन्द्रीय बैंकले व्याजदर करिडोर अनुसार अन्तर बैंक ब्याजदरलाई तल्लो सीमा भन्दा कम हुन नदिन निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ […]


भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई ३९ अर्ब ५६ करोड पुग्यो

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक् वर्षको ६ महिनामा खुद सेवा आय रु.३६ अर्ब ६ करोडले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३६ अर्ब २२ करोडले घाटामा रहेको थियो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी रिपोर्टमा […]


निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुबाट १९२ अर्ब ६४ करोड कर्जा प्रवाह

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१९२ अर्ब ६४ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुससम्म) को तथ्यांकमा आधारित रिपोर्टमा यस्तो कर्जा ४ प्रतिशतले बढेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१३७ अर्ब ३३ करोड (३.० प्रतिशत) ले बढेको […]


सकारात्मक लयमा आर्थिक र वित्तीय सूचक, मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो । गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह […]