प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका निमित्त सीईओमा प्रसाईं नियुक्त

बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा निमित्त कार्यकारी प्रमुख (सीईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन्। कम्पनीका सीईओ रमेशकुमार भट्टराईले दिएको राजीनामा फागुन १ गतेदेखि लागू हुने गरी माघ १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको इन्स्योरेन्सले जनाएको छ । सीईओ भट्टराई माघ १६ गतेदेखि २९ गतेसम्म स्वीकृत बिदामा बस्ने हुँदा प्रसाईलाई निमित्त सीईओ नियुक्त […]


पुसमा साढे १२ अर्बको जीवन बीमा व्यवसाय, कुनको कति ?

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८०–८१ को पुसमा १२ अर्ब ४७ करोड ३५ लाख ३ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय भएको छ । पुसमा कम्पनीहरुको २ अर्ब ८४ करोड ३५ लाख ६९ हजार रुपैयाँ (प्रथम बीमा शुल्क संकलन) बराबरको नयाँ व्यवसाय विस्तार गरेका हुन् भने यस महीनामा ९ अर्ब ६२ करोड ९९ लाख ३४ हजार […]


मिर्मिरेले दियो २ लाख २५ हजार बीमादाबी भुक्तानी

बैंकिङ खबर/ बनेपास्थित केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बनेपाले बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय बनेपाको केन्द्र नं. २४ ओमकारेश्वर मिर्मिरे महिला समूहमा आवद्ध सदस्य सावित्री थापाको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमावापत निजको श्रीमान भुवन थापालाई बीमाङ्क तथा क्रिया खर्च रकम २ लाख २५ हजार रुपैयाँ दाबी […]


एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । संस्थापक समूहबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहेका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीले आफ्नो पदबाट राजीनामा दिएकोमा मंगलबार साँझ बसेको संस्थाको २०१औँ सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको थियो । उक्त बैठकबाट नै […]


प्रभु महाक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

बैंकिङ खबर/प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई कम्पनी गाभिनु अघिसम्म प्रभु लाइफ इन्स्योरेन्सकी संस्थापक शेयरधनीतर्फबाट सञ्चालक थिइन् । अहिले उनलाई संस्थापक समूहबाट अध्यक्षमा चयन […]


मानुषी र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने

बैंकिङ खबर/मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो । सभाले ७३ः१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ । गाभिने सम्बन्धमा दुई […]


हिमालयन लघुवित्तको साधारणसभा सम्पन्न, ‘सेयरधनीको अपेक्षा पूरा गर्न कटिवद्ध’

बैंकिङ खबर/ हिमालयन लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ । सभामा कम्पनीका अध्यक्ष विजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनीको अपेक्षा पुरा गर्न कटिबद्ध […]


‘नियामक निकायहरू आ-आफ्नो जिम्मेवारी यकिन गरी अगाडि बढ्नुपर्छ’

बैंकिङ खबर/। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस – १७ लागू गर्नका लागि वातावरण बनाउन र क्षमता अभिवृद्धि गर्नका लागि प्राधिकरण, लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आ–आफ्नो जिम्मेवारी वर्गीकरण गरी कार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल वित्तीय प्रतिवेदन मान – १७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स सम्बन्धी अन्तरक्रियामा अध्यक्ष सिलवालले भने, […]


लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला

बैंकिङ खबर/रंगेली नगरपालिका– ४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तर्गत पाएकी हुन् । २०६५ सालदेखि उनले हरेक केन्द्र (१४–१४दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबार लघुवित्तका कर्मचारीले बोलाएर उनलाई एक लाख रुपैयाँ हस्तान्तरण […]


लघुबीमा कम्पनीले ५० लाखसम्मको मोटर बीमा गर्नसक्ने

बैंकिङ खबर/ लघुबीमा कम्पनीले ५० लाख रुपैयाँसम्मको मोटर बीमा गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको व्यवसायिक दायरा बढाउनेगरी लघुबीमा निर्देशिका (प्रथम संशोधन) २०८० जारी गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तरगत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पु, रिक्सा र ठेलागाडाको मात्रै बीमा गर्नसक्ने व्यवस्था थियो […]