सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान

बैंकिङ खबर/ सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डेले सामग्रीहरु हस्तान्तरण गरे । कार्यक्रममा कम्पनीको डेपुटी सिइओ नीराजन कंडेल , […]


जीवन बीमा कोषको आकार ६ खर्ब ३२ करोड नाघ्यो

बैंकिङ खबर/जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ६ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ६ खर्ब ३२ अर्ब ३० करोड ५१ लाख ९८ हजार रुपैयाँ सञ्चित भएको छ । विसं २०८० असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुको […]


बीमा दाबी रकम भुक्तानी नदिने प्रवृत्ति देखियो : अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय बीमा व्यवसाय लिने त्यसको दाबी परे भुक्तानी नदिने प्रवृत्ति देखिएको बताए। इपानले आयोजना गरेको जलविद्युत बिमा ” नीति र दृष्टिकोण” कार्यक्रममा अर्थमन्त्री महतले सो कुरा बताएका हुन्। “बीमा कम्पनीले व्यवसाय लिने त्यस्को क्लेम (दाबी) परे भुक्तानी नदिने प्रवृत्ति देखिएको छ”,उनले भने, “बीमा कम्पनीले परेको क्लेमको समयमा भुक्तानी दिनुपर्छ।” प्रतिस्पर्धा […]


जीवन बीमा कम्पनीको खुद मुनाफा तीन अर्ब माथि

बैंकिङ खबर/सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ८ करोड ४१ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरुको खुद मुनाफा २०.५२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०७९–८० को पहिलो ६ महीना अवधिमा जीवन बीमक कम्पनीहरुको मुनाफा २ अर्ब ५५ […]


निर्जीवन बीमा कम्पनीहरुको मुनाफा तीन अर्ब

बैंकिङ खबर/सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक अवधिमा ३ अर्ब ८५ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अपरिष्कृत वित्तीय विवरण अनुसारको हो । गत आवको दोस्रो त्रैमाससम्म १४ निर्जिवन कम्पनीहरुले २ अर्ब १० करोड ९० लाख ६१ हजार रुपैयाँ मुनाफा आर्जन गरेका थिए […]


नेको इन्स्योरेन्सको नाफा १५ प्रतिशतले बढ्यो

बैंकिङ खबर/ नेको स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । २ अर्ब १ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा २२ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत […]


हिमालयन रिइन्स्योरेन्सको नाफा दोब्बर

बैंकिङ खबर/हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा समीक्षा अवधिमा झण्डै दोब्बर भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्म) वित्तीय विवरणअनुसार ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो […]


अनलाइनबाटै इन्स्योरेन्स पोलिसी किन्न मिल्ने गरि मस्यौदा तयार, प्राधिकरणले माग्यो सुझाव

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलेसी गाइडलाइन २०८० को मस्यौदा तयार पारेको छ । प्राधिकरणले मस्यौदा तयार पार्दै जानकारबाट थप राय माग गरेको हो । भौतिक रुपमा हुँदै आएको बिमा सम्बन्धी कामहरु अनलाइनबाटै गर्न सकिने गरि प्राधिकरणले गाईडलाइन तयार पारेको हो । बिमितले भौतिकरुपमा उपस्थित भएर इन्स्योरेन्स गर्नुपर्ने बाध्यतालाई हटाउने अपेक्षा सहित गाइडलाईन मस्यौदा […]


प्रभु महालक्ष्मीको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीच उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाइले अभिकर्ताबीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले सो […]


नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२.७७ करोड

बैंकिङ खबर/ नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को दोस्रो त्रैमाससम्ममा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएकोे छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा […]