यी पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले सिटिजन लाइफ, सन नेपाल लाइफ, मान्डु हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । सिटिजन लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ थप प्रिमियम सहित २४४ रुपैयाँका दरले सर्वसाधारणको लागि १ करोड १२ लाख […]


दुई कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । मंगलबार नेप्सेमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र मोदी इनर्जी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको हो । रावा इनर्जीको २८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरु […]


कुथेली हाइड्रोपावरको आइपीओ २६ गतेदेखि निष्काशन

बैंकिङ खबर/ कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ असार २६ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ […]


अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

बैंकिङ खबर/अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने […]


कुमारी बैंकले तीन लाख बढी कित्ता सेयर बिक्री गर्ने

बैंकिङ खबर/ कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिन न्यूनतम […]


मनकामना इन्जिनिरिङ हाइड्रोपावरले असार १९ बाट आइपीओ ल्याउँदै

बैंकिङ खबर/ मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही असार १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गर्नेछ। जसअनुसार यस कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता […]


नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड

बैंकिङ खबर/नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले काठमाडौंको ठमेलस्थित होटेल अलफ्टमा एक कार्यक्रमबीच आइपीओ बाँडफाँड गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो। यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी […]


दुई कम्पनीलाई आईपीओ निष्काशनको अनुमित

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले जलविद्युत क्षेत्रका दुई कम्पनीलाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ । बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो । बोर्डले मनकामना हाइड्रोपावरले असार ५ गते जारी पुँजीको ३५ प्रतिशत आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो। कम्पनीले चाँडै नै अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले […]


अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ खुला

बैंकिङ खबर/ अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० […]


थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

बैंकिङ खबर/थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज बैंकिङ्ग अवधिसम्म मात्र आवेदन दिन सकिनेछ। कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सो मध्ये ४ लाख ९२ हजार ५०० कित्ता […]