‘निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि’

नेपाल निर्माण व्यवसायी महासङ्घले कोभिड–१९ को महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको जनाएको छ । फलामजन्य निर्माण सामग्री विभिन्न साइजका डन्डी, पाता, पत्ती, जीआई तार, ग्याबिन तार उत्पादक कम्पनीहरूले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा, गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्य वृद्धि […]


बढ्यो विद्युतीय भुक्तानी

क्यूआर कोडमा आधारित भुक्तानीको परिमाणमा समेत उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक इन्टरनेटको पहुँच र मोबाइलको बढ्दो प्रयोगका कारण पछिल्ला महिनामा विद्युतीय भुक्तानीको संख्या र परिमाण दुवै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विशेष गरी साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर (क्विक रेस्पोन्स) कोडमा आधारित भुक्तानीको परिमाणसमेत नेपालमा उल्लेख्य बढेको राष्ट्र बैंकले पछिल्लोपटक […]


सहुलियतपूर्ण कर्जामा ७२ अर्ब

नेपाल राष्ट्र बैंकले मापदण्ड तथा प्रावधान पु¥याएर आएका ग्राहकलाई ब्याज अनुदानमा सहुलियत कर्जा दिन बाध्यकारी व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाबाट यस शीर्षकमा लगानी बढ्न थालेको छ । गत असोजसम्ममा बैंकहरूबाट सहुलियत कर्जा शीर्षकमा ७२ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ लगानी भएको छ । भदौ महीनामा यस्तो लगानी रू. ६४ अर्ब ९५ करोड ४६ […]


अर्थमन्त्री पौडेलको बजेट स्वास्थ्य क्षेत्रमा मात्रै

बुटवल : अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट स्वास्थ्य क्षेत्रमा मात्रै बिनियोजन गरेका छन्। गत वर्षको बजेट शिक्षा क्षेत्रमा मात्रै खर्च गरेका पौडेलले यो वर्षको ५ करोड स्वास्थ्य क्षेत्रमा खर्चिएका हुन्। चार करोडमध्ये शंकरनगर स्वास्थ्यचौकी पूर्वाधार निर्माण एवं सुदृढिकरण कार्यक्रम तिलोत्तमा नगरपालिकाका लागि १ करोड विनियोजन गरका […]


सहकारीमा १.५ प्रतिशत सेवा शुल्क सुझाव

सहकारी संस्थाले ऋण लगानी गर्दा १.५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गर्न राष्ट्रिय सहकारी महासंघले सुझाव दिएको छ । महासंघले सरोकारवालाहरूसँग छलफल गरी संघीय सहकारी विभागलाई लिखित रूपमा सुझाव बुझाएको हो । संघिय विभागले भने ऋण लगानीको अधिकतम एक प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने गरी सेवा शुल्कमा सीमा तोक्ने तयारी अगाडि बढाएको छ । […]


‘७० प्रतिशत सरकारी कारोबार अनलाइनमा’

 अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभरका ७० प्रतिशत सरकारी कार्यालयका कारोबार अनलाइन प्रणालीमा गइसकेको बताउनुभएको छ । सरकारका सबै कारोबारलाई अनलाइनमा लैजाने योजनाअनुसार हालसम्म सो प्रगति भएको उहाँले जानकारी दिनुभयो । शनिबार दिनभर जारी डिजिटल इकोनोमी कन्क्लेभका अवसरमा उहाँले भन्नुभयो, “दुई वर्षभित्र सबै कार्यालयलाई अनलाइन प्रणालीमा लैजाने गरी काम भइरहेको छ । ” डिजिटल प्रणालीको उच्चतम प्रयोगका […]


बढ्दै बैंकिङ कसूर

नेपालमा वर्षेनि बैंकिङ कसूरसम्बन्धी घटनाहरू बढ्दै गएका छन् । विगत ५ आर्थिक वर्ष र चालू आर्थिक वर्षको कात्तिकसम्ममा देशभर कुल ८ हजार १९ ओटा बैंकिङ कसूरसम्बन्धी घटना भएका छन् । चेकबाउन्स, ठगी, जालसाजी र अनलाइन कारोबारको दुरुपयोग गरेकाले बैंकिङ कसूरको संख्या बढ्दै गएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७२/७३ मा देशभर ४६ ओटा […]


‘डिजिटलाइज्ड युगको सुरुआत’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीबीच डिजिटल प्रविधि उल्लेख्य विकास भएको बताएका छन्। कोभिड–१९ ले प्रत्येक सर्वसाधारणबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्स, डिजिटल पेमेन्टलगायत प्रविधिले एकआपसलाई जोड्ने प्रयास गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मक रूपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्स, अनलाइन सपिङ, डिजटिल बैंकिङ र ई–लर्निङलगायत डिजिटल उपचार, व्यवसाय […]


निर्यात व्यापार ११ प्रतिशत बढ्यो

१ नम्बरमा भटमास तेल कच्चा पदार्थका रुपमा तेस्रो मुलुकबाट भटमास आयात गरी रिफाइन गररे पुनः भारत निर्यात नेपालमा अभाव देखाउँदै, मूल्य बढाउँदै मुलुकको निर्यात व्यापार १०.८१ प्रतिशत बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनामा ४० अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ३६ अर्ब २७ करोड रुपैयाँको […]


सामाजिक सुरक्षा योजना घोषणाको २ वर्ष : आकर्षण बढाउन सरकार नै उदासीन

निजीक्षेत्रका कामदारका लागि पेन्सनका लागि भन्दै सरकारले निकै तामझामका साथ ल्याएको सामाजिक सुरक्षा योजना लागू भएको २ वर्ष पूरा भएको छ । तर, योगदानकर्ताका लागि खासै आकर्षक नदेखिएका कारण सहभागिता भने उल्लेख्य रूपमा बढ्न सकेको छैन । कोषको सञ्चालनका बारेमा अन्योल रहेकाले औपचारिक क्षेत्र स्वस्फूर्त रूपमा योजनामा सहभागी हुन इच्छुक नबन्दा सरकारले घोषणा गरेको सामाजिक […]