पत्रपत्रिका

हुन्डी कारोबार काठमाडौँ, वीरगञ्ज र विराटनगरमा सबैभन्दा बढि

दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी)को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्। एक वर्षयता हुन्डी कारोबारीबाट …

Read More »

सुमार्गीको पैसा फिर्ता ल्याउन इन्भेष्टमेन्ट बैंकले थाल्यो गृहकार्य

नेपाल इन्भेस्टमेन्ट बैंकले अजेयराज सुमार्गीको पैसा फिर्ता ल्याउने गृहकार्य सुरु गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि कानुनी प्रक्रिया सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बताए । ‘राष्ट्र बैंकको निर्देशनअनुसार रकम पूर्ववत् अवस्थामा राख्न कानुनी …

Read More »

गत वर्ष ८० प्रतिशत बजेट खर्च

गत आर्थिक वर्ष ०७४/७५ मा सरकारको विनियोजित बजेट ८० प्रतिशत मात्र खर्च भएको छ । संघ, प्रदेश र स्थानीय तहलाई कुल १२ खर्ब ७९ अर्ब रुपैयाँ विनियोजन गरे पनि १० खर्ब ६७ अर्ब ६१ करोड रुपैयाँ मात्रै खर्च भएको महालेखा …

Read More »

मुलुकको जीडीपी भन्दा बैंकहरुको निक्षेप संकलन बढी

बैंक तथा वित्तीय संस्थामा पछिल्लो समय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा निक्षेप संकलन बढी देखिएको छ। हाल नेपालको जीडीपी ३० खर्ब सात अर्ब छ भने बैंक तथा वित्तीय संस्थामा पुस २६ गतेसम्म ३० खर्ब २५ अर्ब निक्षेप संकलन भएको छ। …

Read More »

सर्वोच्चको पत्र पर्खंदै राष्ट्र बैंक

व्यवसायी अजयराज सुमार्गीले बैंक खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालतबाट पत्र आएपछि आवश्यक प्रक्रिया अघि बढाइने नेपाल राष्ट्र बैंकले जनाएको छ। सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्टको उद्योगका नाममा इन्भेस्टमेन्ट बैंकको खातामा जम्मा भएको रकम शंकास्पद देखिएकाले उनले निकालेको …

Read More »

‘क्रेडिट क्रन्च’ले  रोकेन बैंकको कर्जा प्रवाह

सम्हालिएनन् बैंक, दुई महिनामा ६८ अर्बको कर्जा प्रवाह  वाणिज्य बैंकहरूले गत कात्तिकदेखि वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी अभाव (क्रेडिट क्रन्च)को समस्या देखिएको बताउँदै आएका छन् । असोजसम्म आक्रामक कर्जा विस्तार गरिरहेका बैंकहरूले त्यसपछि भने लगानीयोग्य पुँजी अभाव भएको भन्दै समाधान खोजिदिन केन्द्रीय …

Read More »

७८ करोड कर तिर्न पत्र आएपछि राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी बेहोस

राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला उनका दाइ घर पुगेका थिए । उनले …

Read More »

एक प्रतिशतले घट्दै ऋणको ब्याजदर

ऋणको ब्याजदर करिब एक प्रतिशत विन्दुले घट्ने देखिएको छ । बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर गणना गर्दा सम्पत्तिमा प्रतिफलबापतको हिस्सा जोड्न नपाउने व्यवस्था हुन लागेकाले ऋणको ब्याजदर घट्ने देखिएको हो । हाल बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर गणना गर्दा सम्पत्तिमा …

Read More »

कर्जा विस्तारले वित्तीय असन्तुलन

यज्ञ बञ्जाडे / काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले अत्यधिक कर्जा विस्तार गर्दा वित्तीय असन्तुलन बढ्दै गएको सरकारी अध्ययनले औंल्याएको छ । छोटो (अल्पकालीन) अवधिको निक्षेपका आधारमा दीर्घकालीन कर्जा प्रावह गर्दा समस्या देखिएको वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव …

Read More »

एक महिनामा शोधनान्तर घाटा करिब २२ अर्ब

काठमाडौं: पछिल्लो समय देशको शोधनान्तर घाटा बढ्दै गएको छ। असोजमा २५ अर्ब ४२ करोड रहेको शोधनान्तर घाटा कार्तिक २१ अर्ब ९१ करोडले बढेर ५७ अर्ब ३३ करोड पुगेको छ। व्यापार घाटा बढ्दै जाँदा तथा देशभित्र आउने पैसाभन्दा देशबाट बाहिरिने पैसा …

Read More »

ऋण जति नेपाललाई पैसा जति भारतमै

सडक लगायतका पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैंकबाट लिने गरिएको ऋणमा अनेक सर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ। सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५५० मिलियन अमेरिकी डलर अझै खर्च हुन सकेको …

Read More »

राष्ट्र बैंकलाई सोधेर सीईओ नियुक्ति !

यज्ञ बञ्जाडे बैंकले प्रमुख कार्यकारी अधिकृत ९सीइओ० नियुक्ति गर्नुअघि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ । बैंकले मनपरी ढंगले सीईओ नियुक्ति गर्न थालेकाले विकृति बढेको निष्कर्षका आधारमा राष्ट्र बैंकले यस्तो तयारी थालेको स्रोतले बताएको छ । सीईओ नियुक्तिसम्बन्धी विषयलाई व्यवस्थित बनाउनुका …

Read More »

चुक्ता पुँजी बढाउन चार बीमा कम्पनी मात्र सफल

  पुँजी वृद्धिको समयावधि बढाउन बीमा समिति सकारात्मक बीमा कम्पनीहरूको चुक्ता पुँजी र्पुयाउने अवधिको विषयमा बीमा समितिले लचकता देखाएको छ । समितिले बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्दे्शिका २०७३ जारी गर्दै आर्थिक वर्ष ०७४र७५ को अन्त्यसम्ममा पुँजी बढाउन निर्देशन दिएको थियो । सो …

Read More »

प्रस्तावित बिमा विधेयकको २१ बुँदामा संशोधन माग

काठमाडौ । बिमा कम्पनीहरूमा कायम रहेको लगानीको हिस्सा यथावत् राख्न बिमा व्यवसायीले माग गरेका छन् । अर्थ मन्त्रालयले संसद्मा प्रस्ताव गरेको बिमासम्बन्धी कानुनको संशोधन, एकीकरण गर्न बनेको विधेयकको दफा २५ मा एकजना व्यक्ति वा निजको एकाघरको परिवारको सदस्य सेयरधनी रहेको कुनै …

Read More »

तरलता अभाव उच्च आर्थिक वृद्धिदरको संकेत : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको संकेत भएको दाबी गरेका छन् । काठमाडौंमा भएको लघुवित्त सदस्य सम्मेलनको समापन गर्दै अर्थमन्त्री खतिवडाले भने, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक …

Read More »